• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेटप्रति सेनाको असन्तुष्टि

by
११ बैशाख २०८१,
0
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निजगढ–काठमाडौं द्रुत मार्गको ठेक्का लिएर निर्माण कार्य अघि बढाइरहेको नेपाली सेनाले जोखिम भत्तामा असन्तुष्टि जनाएको छ । जोखिम भत्ता कटौतीप्रति नेपाली सेनाले सरकारसँग असन्तुष्टि व्यक्त गरेको हो ।

प्रधान सेनापति प्रभुराम शर्माले दुर्गम क्षेत्रमा ज्यान जोखिममा राखेर बाटो निर्माणमा खटिएका सेनाका जवान लगायतलाई सरकारले पहिले दिँदै आएको जोखिम भत्ता कटौती गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘जहाँ अप्ठेरो त्यहाँको सडक सेनालाई दिने गरिएको छ । पहिले पहिले जोखिम भत्ता हुन्थ्यो, अरू बैठक भत्ता लगायत कटौती गर्दा यो पनि काटिएको छ ।

कहाँ काम गर्ने कसैलाई थाहा छैन, काठमाडौँमा बसेर योजना बनाउने, बजेट बनाउने, के हो जोखिम भत्ता भनिदिने, काम गर्ने ठाउँ कस्तो छ नदेखेर पनि होला हजुर,’ राज्यव्यवस्था समितिको बैठकमा प्रधानसेनापति शर्माले यस्तो धारणा राखेका थिए ।

उनले बजेट बनाउने, योजना बनाउनेहरुलाई जोखिमपूर्ण ठाउँमा लैजान नसकेको र लगेमा ठाउँ देखेर जोखिम कस्तो रहेछ अनुभूति गर्नेसमेत बताए ।‘ बजेट बनाउने सरहरूलाई यसो त्यतातिर दुई चार दिन लैजान पाए, त्यहाँको चिसोमा बसेर चिया खान पनि रहर लाग्ने ठाउँमा लैजान पाए हुन्थ्यो होला । चार वर्ष भयो, मैले अनुरोध गरिरहेको छु, यो काम भएको छैन । यस्तो दुर्घटनाग्रस्त ठाउँहरू छन्, काम गर्दा दुघर्टनाहरु भइरहन्छन् । गाउँले दाजुभाइलाई काम लगाउँदा उनीहरु पनि दुर्घटनामा परेका छन् ,’ उनले भने ।

प्रधान सेनापति शर्माले सेनाले आन्तरिक रूपमा बिमाको पैसा र कल्याणकारी कोषको अलिअलि पैसा दिएर चित्त बुझाउने काम गरेपनि सरकारले सहयोग नगरेको बताए । उनले सरकारका योजनाहरूमा मरिमेटेर काममा लागिरहँदा सेनाका जवानहरू दुर्घटनामा पर्ने गरेको बताए ।

‘पहाडको ठाउँमा बाटो बनाउँदा विस्फोट गराउनुपर्ने हुन्छ, लुक्ने ठाउँसमेत हुँदैन । बमको छर्रा, ढुङ्गाले लागेर घाइते हुन्छन् । सेनाको हेलिकोप्टर पठाएर उनीहरूलाई ल्याएर उपचार पनि गरिदिने गरेका छौँ । त्यस्तो अप्ठेरो ठाउँमा हामीले काम गर्नुपर्छ । सबैलाई थाहा छ तर, सहजीकरण भने कतै भएको छैन,’ उनले भने । उनले सरकारलाई यसअघि नै यसबारे जानकारी गराए पनि अहिलेसम्म सम्बोधन नभएकोमा असन्तुष्टि जनाए ।

Previous Post

अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किँए, १० जनाको मृत्यु

Next Post

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In