• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल

मेषः सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। धार्मिक यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। जग्गा जमिन र गहनाको कारोबार गर्दा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ।

मिथुनः दिनभर मन चञ्चल हुनेछ। धर्ममा मन जानेछ। साथीको सकारात्मक सहयोग प्राप्त हुनेछ। लगानीका क्षेत्रमा खोखिम बढ्नसक्छ।

कर्कटः नयाँ रोजगारीको अवसर सिर्जना हुनेछ। एक साथ दोहोरो लाभ मिल्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। साथीले साथ दिनेछन्।

सिंहः आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। रमाइलो यात्रा हुेनछ। बौद्धिक व्यक्तिसँग संगत गर्ने योग छ।

कन्याः आफन्तसँग भेट हुनेछ। राम्रो कामको चर्चा सबैले गर्ने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः खर्च बढ्ने योग छ। निर्णय गर्न नसके परिवार र मनले खाएका मान्छेसँग सल्लाह लिनु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिने जोखिम छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिकः व्यापारमा फाइदा हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई प्राप्त गर्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। प्रेम सम्बन्ध
सुमधुर बन्नेछ।

धनुः नयाँ कामको चर्चा चल्नेछ। रोजगारीका नयाँनयाँ अवसर भेटिने छन्। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ।

मकरः कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रतिस्पर्धी भाग्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट मन शान्त हुेनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सचेत भएर काम गर्नुपर्ने दिन छ। आफन्तले बदमासी गर्ने भएकाले धेरै सचेत हुनुपर्छ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीनः समय राम्रो छ। जटिल सोचेको काम सहजै बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

Previous Post

‘सिकिन्दर’ मा सलमान खानको अपोजिटमा कियारा आडवाणी कन्फर्म

Next Post

कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In