• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

by
३ बैशाख २०८१,
0
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी– मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष आज सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ सालमा परेको हो ।

गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

गत शनिबार पञ्चमीका दिन दिनभरि निराहार उपवास बसेका व्रतालुले राति सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अर्घ्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

मिथिलामा छठको प्रसाद मानिने ठेकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी–चेली (छोरी, दिदीबहिनी, फुपू), मित–मितिनी तथा अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

Previous Post

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण

Next Post

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी

सम्बन्धित खबर

नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आवाज

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

३१ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आवाज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३१ असार २०८३,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
आर्थिक

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

३१ असार २०८३,
पर्यटक लोभ्याउने ‘ठूली दह’
आवाज

पर्यटक लोभ्याउने ‘ठूली दह’

३१ असार २०८३,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

३१ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

३१ असार २०८३,
Load More
Next Post
नेपालमा बिहारको न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In