• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुद्धचित्तको बोट काटेको आरोपमा माला ब्यापारी मानबहादुर पक्राउ

by
३० चैत्र २०८०,
0
बुद्धचित्तको बोट काटेको आरोपमा माला ब्यापारी मानबहादुर पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बनेपा। रोशी गाउँपालिका–५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको बोट काटेको आरोपमा माला ब्यापारी सिजन भनिने मानबहादुर लामा पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरि अपराध अनुसन्धान महाशाखा लगेको विशेष स्रोतले पुष्टि गर्यो । प्रहरीले उनलाई पक्राउ गरेको र उनी विरुद्घ जाहेरीको तयारी भइरहेको अर्का ब्यापारी समिक त्रिपाठीले जानकारी दिए । त्रिपाठीले रुख मानबहादुरकै समूहले काटेको हुनसक्ने बताए ।

त्रिपाठी र मानबहादुर यस अघिका माला कारोबारका पार्टनर (साझेदार) हुन् । उनीहरुको अघिल्लो वर्षको माला लुटेको विषयमा परेको मुद्दा विचाराधिन छ । समिकले पैसा र माला दुबै लिएको र संझौता विपरित अर्कैलाई बेचेर रकम कुम्लयाएको मानबहादुरको आरोप थियो । अघिल्लो वर्ष गरेको लगानी पनि फिर्ता नभएको र यो वर्ष पनि अर्कैसँग मिलेर माला किनबेच भएसँगैको रिसिबीले मालाको बोट काटिएको हुनसक्ने आशंका छ । यद्यपी मालाको रुख काट्नमा मानबाहादुर उर्फ सिजनको हात रहे नरहेको खुलिसकेको भने छैन ।

गएराती अन्दाजी ०१ः ०० बजेको समयमा समुहमा आएका १५/२० जना अपरिचित ब्यक्तिले बुद्धचित्त मालाको रुख काटेका थिए । उनिहरुले सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम समेत राखेको पाइएको थियो । उक्र काटिएको रुख ठकुरानी तामाङको रहेको खुलेको छ । काटिएको रुख नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेटसमेत फेला परेको थियो ।

घरधनी शेरबहादुर तामाङले बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रुखको माला बिक्री गरिएको थियो । सम्झौता अनुसार, विक्री भएको रुखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजाने थिए ।

उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए । सत्यमान लामा र त्रीपाठी वर्षेनी जोडिने यो बोटको मालाका विषयमा सधै विवाद हुने गर्दथ्यो । यो बोटको मालाकै विषयले रोशी क्षेत्र बर्षेनी तनाबमा समेत पर्ने गरेको थियो ।

माला किनबेच गर्ने र एकले अर्काको रकम हिनामिना गर्ने, ठगी गर्ने, माला नै चोरी गर्ने, एउटालाई बेचेको माला अर्कोलाई पनि बेचिदिने, संझौता एउटाले गर्ने अर्कैले टिप्ने जस्ता विषय र यो बोटमा फल्ने सानो आकारको मालाको कारण यो बोट सधै काभ्रेमा चर्चाको विषय बन्थ्यो । मालाको कारोबारमा भइरहेको दुस्मनीले नै बोट काटिएको हुनसक्ने स्थानीयहरुको अनुमान छ ।

Previous Post

गैरजापानिज विश्व सुमो च्याम्पियन अकेबोनोको मृत्यु संकल्पखबर ३० चैत्र ०८:५७

Next Post

कम्युनिज्म र राष्ट्रवादको खोलमा ठगिदै छ

सम्बन्धित खबर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
फिचर-ब्यानर

पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

२६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
चार विधेयक प्रमाणीकरण
आवाज

चार विधेयक प्रमाणीकरण

२६ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
Load More
Next Post
लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनकः बाबुराम भट्टराई

कम्युनिज्म र राष्ट्रवादको खोलमा ठगिदै छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In