• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ईयू राष्ट्रबाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन

by
२९ चैत्र २०८०,
0
ईयू राष्ट्रबाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रसेल्स। युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ ।

लामो छलफल र बार्ता पछि ईयूले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन गरेको हो । जुन यो दुई वर्षमा लागू हुनेछ ।

शरण प्रक्रियालाई गति दिन र अनियमित आप्रवासीहरूलाई स्वदेशमा फर्काउनको लागि नयाँ नियम बनाएको हो । जुन नयाँ नियमले इयु सदस्य राष्ट्रहरूलाई शरणार्थीहरूको लागि जिम्मेवारी बाँड्न पनि सजिलो हुनेछ ।

गत वर्षहरूमा लगभग ३ लाख ६० हजार मानिसले गैरकानूनी रूपमा इयुको सिमानामा प्रवेश गरेका थिए, जुन जुन २०१६ यताको उच्च संख्या हो । माइग्रेसन सम्झौतालाई दुई मुख्य राजनीतिक समूह युरोपेली पीपुल्स पार्टी (ईपीपी) र प्रगतिशील गठबन्धन समाजवादी र एस एन्ड डिले समर्थन गरेका छन । युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले भने कि यसबाट एकता र जिम्मेवारी बीचको सन्तुलन हुुने भएकाे छ ।

यद्यपि, वामपन्थी र अति दक्षिणपन्थी समूहहरूले सम्झौताको विरोध गरेका छन । साथै, धेरै गैरसरकारी संस्थाहरूले पनि याे सुधारलाई अस्वीकार गरेका छन् । एम्नेस्टी इन्टरनेशनलले चेतावनी दिँदै भने, इयु राष्ट्रमा लागु हुने नयाँ नियमले शरणार्थीहरूको लागि थप पीडा दिनेछ ।

Previous Post

विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि, सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

Next Post

पोखरा महानगरका सवइन्जिनियर रोकाय घुससहित पक्राउ

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

पोखरा महानगरका सवइन्जिनियर रोकाय घुससहित पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In