• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आत्महत्या रोकथाम सम्वन्धी अभिमुखिकरण

by
१८ मंसिर २०७९,
0
आत्महत्या रोकथाम सम्वन्धी अभिमुखिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ मंसिर । मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका वडा कार्यालय ६ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा अभिमुखिकरण भएको थियो । अभिमुखिकरण पोखरा वडा नं. ६ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षिक–शिक्षिका, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि लगाएत ३५ जना तालिममा सहभागी रहेका कोशिशले जनाएको छ ।

आत्महत्याको जोखिम कस्ता व्यक्तिमा हुने गर्दछ र सम्भावित व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा अभिमुखिकरण केन्द्रित रहेको थियो । कोशिशका कार्यक्रम संयोजक सुदीप घिमिरेले मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाममा आफुले कसरी भूमिका खेल्न सकिन्छ जस्ता कुरामा प्रस्तुति राखेका थिए । आत्महत्या रोकथामका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनले बताएका छन् ।

कार्यक्रमको समापन गर्दै पोखरा वडा नं. ६ का वडासदस्य दीपेन्द्र पहारीले आत्महत्या रोकथामका लागि वडा कार्यालय सदैव सकारात्मक रहेको र वडाले गर्ने कार्यमा कहिल्यै पछाडि नपर्ने बताए । कार्यक्रमको सञ्चालन शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले गरेका थिए ।

‘कोशिश’ मानसिक स्वास्थ्य÷मनोसामाजिक समस्या तथा मनोसामाजिक अपाङ्गता अनुभव गरेका व्यक्तिद्वारा वि.सं. २०६५ सालमा स्थापित एक गैह्र सरकारी संस्था हो । यसको उद्देश्य आत्महत्या सोँचाइ तथा व्यवहार भएका व्यक्तिहरुलाई मनोसामाजिक सहयोग र सचेतना गराउने हो ।

Previous Post

एघारौं पोखरा महोत्सव सम्पन्न गर्न उपसमितिहरु गठन

Next Post

संसदमा आएका नयाँ दलका नयाँ अनुहारबाट यस्तो अपेक्षा

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ चैत्र २०८२,
Load More
Next Post
प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

संसदमा आएका नयाँ दलका नयाँ अनुहारबाट यस्तो अपेक्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In