• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रविलाई संसदमा रोक्ने देउवाको रणनीति, देउवा आफैं एक्सनमा !

by
२८ चैत्र २०८०,
0
रविलाई संसदमा रोक्ने देउवाको रणनीति, देउवा आफैं एक्सनमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्षको बेञ्चमा थकेलिएको नेपाली कांग्रेसले एक महिनादेखि निरन्तर संसदको गतिविधिलाई प्रभावित पार्दै आएको छ । सहकारी ठगी प्रकरणमा मुछिएको आरोप खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले संसद अवरोध गर्दै आएको छ । केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिच संसदको गतिरोध अन्त्य गर्ने बारे छलफल भएपछि केही समय संसदमा लामिछानेको विरोध गर्न छोडेको कांग्रेसले फेरि पुरानै प्रवृत्ति दोहोराएको छ ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकमार्फत पार्टी सभापति शेरबहादुर देउवाले नै सहकारी पिडितको विषयलाई नजरअन्दाज गर्न नसकिने बताएपछि कांग्रेस सांसदहरु संसदमा थप हौसिएको देखिन्छ । मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकले समेत सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नभए सदन चल्न नदिने अडान यथावत् राखेको छ । कांग्रेसको मागप्रति सरकार गम्भिर नभए त्यसबाट उत्पन्न परिणामप्रति सरकार आफै जिम्मेवार हुने धम्की दिएको छ ।

कांग्रेसले गरेको संसद अवरोध रोक्न सभामुखले सोमबार दलका शीर्ष नेताहरुसँग छलफल समेत गरेका थिए । तर छलफलबाट कुनै तार्किक निश्कर्ष ननिस्किएपछि मंगलबारपनि सदनको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा तथा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच छलफल भएको थियो ।

तर छलफल निष्कर्षविहीन बन्यो । कांग्रेसले सदन चल्न नदिदा सत्ता साझेदार दलहरु अप्ठ्यारोमा परेका छन् । आम जनताका कयौं विषयलाई सम्बोधन गर्न सदन चलाउनुपर्ने बाध्यतामा सत्ता साझेदार दलहरु छन् तर कांग्रेसले संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान छोडेको छैन । कांग्रेसको मागलाई समीकरणमा सहभागी दलहरुले न्यायोचित नभएको र राजनीतिक पूर्वाग्रह साधेको बताउदै आएका छन् ।

मुलुकका अधिकांश ठाउँहरुमा डढेलोको प्रकोप बढेको छ, सामाजिक सद्भाव बढ्किएर जिल्लामा कर्फ्यु लागेका छन् । यस्ता अनेकौं विषय विपक्षी दलले गरेको सदन अवरोध कारण ओझेलमा परेका छन् । शीर्ष नेताहरुबिच सहकारी प्रकरणको विषयलाई टुङ्ग्याएर संसदको गतिरोध अन्त्य गर्नुपर्ने विषय टड्कारो बनेको छ ।

Previous Post

आइपिएलमा पञ्जाव सनराइजर्ससँग २ रनले पराजित

Next Post

बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु

बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In