• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गठबन्धनमा धमिराः प्रचण्ड र ओलीबिच नै फरक मत !

by
२७ चैत्र २०८०,
0
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्प कमल दाहालले सत्ता साझेदारी दल नेपाली काँग्रेससँगको सत्तागठनबन्धन तोडेर नयाँ समिकरणमा बनाएको सरकार अहिले सञ्चालनमा छन् । दाहालले नयाँ सत्ता साझेदारका रुपमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजबादी पार्टी, एकीकृत समाजवादी पार्टीलाई समेटेका छन् । अहिले बनेको यो पाँच दलीय गठबन्धनको सरकारमा पनि विवादित व्यक्तिलाई सरकारमा सामेल गराएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले सडक देखि सदन सम्म चर्को विरोध गर्दै आएको छ ।

एकल बहुमतको सरकारको अभावमा पाँच दलिय गठबन्धनका साथमा सरकार बनेपछि सत्तामा आएको समीकरण पछि संघमा मात्र प्रदेश सरकारका विषयमा किचलो बढेको छ । नयाँ समिकरणमा विवाद मिलाउन निकै नै कठिन देखिएको छ । हुन त यतिबेला नेकपा एमाले अध्यक्ष केपी शर्मा आली र प्रधानमन्त्री दाहालको भेटघाट निकै बाक्लो छ । तर पनि दुवै शिर्षनेताबिच गठबन्धनका विषयलाई लिएर विवाद हुने गरेको छ ।

यतिबेला प्रधानमन्त्री दाहालले पाँच दलिय गठबन्धनलाई फरक तरिकाले परिभाषित गरेका छन् । प्रधानमन्त्री दाहालले वामपन्थी शक्तिलाई एकै ठाउँ ल्याउने लक्ष्यका साथ नेकपा एमालेसँग सहकार्य गरेर गठबन्धन गरिएको बताउँदै आएका छन् । माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री दाहालले पार्टी मुख्यालय पेरिस डाँडामा बसेको विभिन्न पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै वामपन्थी शक्तिलाई मिलाएर लाने र अहिलेको गठबन्धनलाई लामो समयसम्म टिकाउने लक्ष्य रहेको बताएका छन् ।

तर एमाले अध्यक्ष ओलीले भने सत्तासमिकरणका लागि मात्र माओवादीकेन्द्रसँग एमालेले गठबन्धन गरेको बताएका छन् । पार्टीका आ–आफ्नै छुट्टै कार्यक्रमहरू रहेकाले प्रधानमन्त्री दाहालले नयाँ गठबन्धनलाई गरेको परिभाषालाई एमालेले स्विकार्न नसक्ने एमाले अध्यक्षको भनाइ छ । यस्तै एमाले महासचिव शङ्कर पोखरेलले पनि एमालेको समग्र ध्यान मिसन ०८४ तर्फ भएको, बलियो राष्ट्रिय शक्ति बनाउनका लागि आफ्नो विरुद्धको घेराबन्दी तोड्नै पर्ने आवश्यकतामा केन्द्रित भएको उल्लेख गर्दै आएका छन् । सबै राजनीति दलहरू अहिले आगामी निर्वाचनमा पाटीलाई बलियो बनाएर लैजाने दिशामा लागेका छन् ।

वास्तवमा गठबन्धन अहिले कुनै पनि दलमा सरकार गठनका लागि बहुमत नपुग्ने भएकाले साना दलहरूसँग मिलेर सरकार बनाउने र निर्वाचनमा पाटीलाई बलियो बनाउन सहयोग पुग्ने उद्देश्यका साथ गठबन्धन गरिएको छ । यही गठबन्धनका कारण राजनीति दल अहिले पाटीमा विभिन्न गुट र उपगुटका कारण राजनीति वृत्तमा असन्तुलन आएको हो । फुटेका पार्टीहरू एक ठाउँमा आउने हो भने एकल बहुमतको सरकार गठनमा समस्या आउदैन्थ्यो ।

वि.सं. २०७४ असोजमा एमाले–माओवादीले वाम गठबन्धन बनाएपछि दुई तिहाइ निकट प्रतिनिधिसभा सिटका साथ अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए । यस्तै वर्ष २०७५ जेठ ३ मा त दुई पार्टीबिच एकता हुन पुगेको थियो । नेकपा बनेको केही समयमै अन्तर्विरोध चुलिँदै कालान्तरमा प्रतिनिधिसभा विघटन र पार्टी विभाजन हुन पुगेपछि नेकपा एमालेबाट बाहिरिएर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्को पार्टी सञ्चालनमा ल्याएपछि अहिले नेकपा एमालेमा पनि एकल बहुमत ल्याउने पाटीको क्षमता छैन । अहिले कुनै पनि पाटीले निर्वाचनमा एकल बहुमत ल्याएर निर्वाचन जित्ने क्षमतामा नभएका कारण पाटीभित्र द्वन्द्व अवस्था सिर्जना हुनका साथै नेपालको राजनीतिले स्थायित्व पाउन नसकेको हो ।

Previous Post

गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

Next Post

संयुक्त राज्य युवा परिषद्को अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
संयुक्त राज्य युवा परिषद्को अभिमुखीकरण कार्यक्रम सम्पन्न

संयुक्त राज्य युवा परिषद्को अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In