• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा शून्य कोभिड नीतिको विरुद्धमा व्यापक विरोध प्रदर्शन

by
१८ मंसिर २०७९,
0
चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको शून्य(कोविड नीतिको विरोधमा चीनभरि ठूला प्रदर्शनहरू भइरहेको खबर छ । देशको कडा शून्य कोभिड महामारी नियम प्रति असन्तुष्ट प्रदर्शनकारीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्न धेरै स्थानहरूमा सडकहरूमा प्रर्दशन गरिरहेका छन् । राज्यको बलियो निगरानी प्रणाली र राज्य बलहरूबाट तुरुन्त प्रतिकार्य गरिने भएकाले चीनमा हुने नागरीक समाजका क्रियाकलापहरु प्रकाशमा आउन पाँउदैनन् ।

यद्यपि राष्ट्रपति सी जिनपिङको शून्य(कोविड नीतिले चीनमा संक्रमणलाई नियन्त्रण त गरेको होला तर लामो बन्दाबन्दी
र यसका प्रतिबन्धहरु सार्वजनिक आलोचनामा आएको छ ।

परीक्षण र क्वारेन्टाइन नियमहरूमा गुनासोहरू
सी र सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको कडा आलोचनामा पनि परिणत भएको छ। ूहामीलाई नेता होइन, भोट चाहियो।ू सांघाईमा प्रदर्शनकारीहरूले सी र सीसीपीले राजीनामा दिन र शोक व्यक्त गर्न माग गरेका छन्।

रेडियो फ्री एशिया द्वारा प्राप्त जानकारी अनुसार अक्टोबर २६, २०२२ मा क्रुद्ध भएका ल्हासाका नागरिकहरूले क्रुर कोभिड १९ तालाबन्दीको विरोध गरेका थिए । ल्हासाका मानिसहरुलाई चीन प्रशासनले दुई महिना भन्दा बढीको लागि तालाबन्दीमा राखेका थिए ।

गत महिनाको अन्त्यमा रेडियो फ्री एशिया को रिपोर्ट अनुसार तिब्बत भित्रको एक स्रोतले ल्हासाका तिब्बतीहरू भवनबाट हामफालेको अनलाइन दाबीलाई पुष्टि गरेको थियो। यो क्षेत्र अझै पनि चीनको कडा नियन्त्रणमा छ र यहाँ चीनले अझै पनि प्रतिबन्ध लगाएको छ ।

तिब्बतीहरूको राजनीतिक गतिविधि र उनीहरूको सांस्कृतिक र धार्मिक पहिचानको शान्तिपूर्ण अभिव्यक्तिमाथि रोकटोकका साथसाथै उनीहरूलाई सतावट, यातना, कारावास, र गैरन्यायिक मृत्युदण्डको सजायसम्म दिइएको पुष्टि भइसकेको अवस्था छ ।

चिनियाँ सरकारले कठोर शून्यकोभिड तालाबन्दी कार्यान्वयन गर्न तिब्बतीहरू लगायत धेरै मानिसहरूमाथि अपराध गरेको छ । चीनमा मानिसहरु प्रताडित भइरहेका छन् र यस कुरालाई अहिले भइरहेको विरोधले देखाएको छ ।

चीनमा नागरिकस्तरबाट यति धेरै बिरोध भएको र पर्दशन भएको अहिलेसम्म देखिएको थिएन । सादा कागजमा मान्छेहरु सरकारविरोधी नारा लगाँउदै सडकमा उत्रिएका छन् । स्मरण रहोस्, चीनमा सादा कागजमा सन्देश लेखेर बिरोध गरिनुलाई नागरीकस्तरमा सबैभन्दा ठुलो असन्तष्टिको संकेत मानिन्छ । यी सबै प्रदर्शनका बाबजुद पनि प्रदर्शनकारीहरूले चाँडै नै चिनियाँ सरकारलाई आफ्नो शून्य कोभिड नीति त्याग्न मनाउन सक्नेछन् भन्ने चाँही पक्का संभव छैन । चीनमा सरकारले नै कोभिड जिरो निति कार्यान्वयन गर्ने निँहुमा असख्यं सर्वसाधरणको आधारभू मानव अधिकार सम्म हनन गरि घरमा नै थुनेर राखेको छ ।

Previous Post

चीनले सामना गरिरहेको अर्को कोभिड प्रकोप र चीनको खोपको प्रभावकारितामा प्रश्न

Next Post

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In