• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अजय देवगनको ‘डुप्लिकेट’

by
२० चैत्र २०८०,
0
अजय देवगनको ‘डुप्लिकेट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडमा कुनै स्टार चर्चित भयो भने उसको लुक्स पनि चर्चित हुन्छ।

अमिताभ बच्चन र देवानन्ददेखि सञ्जय दत्त र सुनील शेट्टीसम्म धेरै ठूला स्टारहरूको लुक मिल्दोजुल्दो छ र उनीहरूले पनि धेरै लोकप्रियता पाएका छन्।

त्यस्तै अजय देवगनको लुक पनि बजारमा आएको छ र उनलाई खेती गरेको देखेर मानिसहरू हाँसिरहेका छन्।

उक्त भिडियाे देखेर उत्साहित भएका मानिसहरूले कमेन्ट गरेर आफ्नो विचार व्यक्त गरिरहेका छन्। जुन कमेन्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।

उक्त भिडियो ट्राई सन्दीप नामका एक प्रयोगकर्ताले इन्स्टामा पोस्ट गरेका हुन्। यसमा अजय देवगनको डुप्लिकेट खेतमा उखु छरिरहेका छन्।

ब्याकग्राउन्डमा अजय देवगनको फिल्मको एउटा गीत बजिरहेको छ। यो केटाले ठ्याक्कै अजय देवगनको स्टाइल नक्कल गर्दै उनी जस्तै एक्सप्रेशन देखाएर लिप सिंक गरिरहेको छ। यो देखेर मानिसहरूले अजय देवगनलाई सम्झिदैं कमेन्ट गरिरहेका छन्।

तर, यही केटाले अजय देवगनसँगै अमिताभ बच्चन, मिथुन चक्रवर्तीलगायत धेरै स्टारको नक्कल गर्दै आएका छन्। तर उनले सबैभन्दा बढी चर्चा अजय देवगनको नक्कल गरेर चर्चा पाएका छन्।

भिडियोलाई धेरैले मन पराइरहेका छन् र मानिसहरुले रमाइलो कमेन्ट गरेर हाँसोको माहोल बढाइरहेका छन्।मानिसहरूले भिडियोमा देखिएको यो लुकको कारनामलाई मन पराइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्– ‘यो अजय देवगनको कान्छो छोरा हो।’

एक प्रयोगकर्ताले लेखेका छन्– ‘अजय देवगन खेती गरिँदै छन्।’ कजनाले लेखेका छन्– ‘सावधान, अजय देवगनले इन्स्टालाई चारैतिरबाट घेरेका छन्।’

उक्त भिडियाे मानिसहरूलाई मनाेरञ्जन दिएर हँसाइरहेका छन्।

Previous Post

प्रधानमन्त्री प्रचण्डसँग हर्क साम्पाङको भेट, के माग राखे?

Next Post

म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड

सम्बन्धित खबर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु
फिचर-ब्यानर

बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

११ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

तपाईंको आजको दिन कस्तो रहनेछ ?

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
Load More
Next Post
म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड

म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In