• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित

by
८ चैत्र २०८०,
0
भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ।

भुटानको पारो विमानस्थलमा प्रतिकुल मौसमी अवस्थाका कारण मोदीको आजदेखि हुने भनिएको राजकीय भ्रमण स्थगित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नयाँ मिति दुबै पक्षले कुटनीतिक माध्यमबाट तय गर्ने जनाएको छ। ‘पारो एयरपोर्टमा जारी प्रतिकुल मौसमका कारण, प्रधानमन्त्री मोदीको मार्च २१ र २२ मा भुटानको राजकीय भ्रमण गर्ने पारस्परिक निर्णय स्थगित भएको छ’ विज्ञप्तिमा लेखिएको छ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले गत हप्ता भारतको पाँच दिने भ्रमण गरेका थिए। भुटानमा भएको चौथो चरणको निर्वाचनबाट दोस्रो पटक प्रधानमन्त्री बनेका तोब्गेले पहिलो विदेश यात्रा भारतको गर्नु भएको थियो। उनले समकक्षी मोदीलाई भुटान भ्रमणको निम्तो दिए पनि विमानस्थलको प्रतिकूल मौसमको कारण देखाउँदै अघिल्लो दिन मात्रै भ्रमण स्थगित भएको हो।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २८ हजार नजीक

Next Post

सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In