• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल

    सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल

    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत १ गते बिहीबारको राशिफल

मेषः समय राम्रो छ। हरेक क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। धनी मानिसँग संगत हुनेछ। वैदेशिक क्षेत्रमा बनाएको योजना सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन राम्रो छ। धेरै मानिस तपाईंसँग प्रभावित हुने दिन छ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा अवरोध हुनसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः गुम्न लागेको धन हात लाग्नेछ। टुटेको सम्बन्ध पुर्नमिलन हुनेछ। धार्मिक विश्वास गुम्ने खतरा भने देखिन्छ। स्वदेशमै लगानीको अवसर सिर्जना हुनेछ। आजको दिन ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ।

कर्कटः दिन सामान्य छ। यात्रामा दुर्घटनाको जोखिम हुनसक्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्ना आमाबुवाको आज्ञा लिएर अगाडि बढ्नुभयो भने काम बन्नेछ। परिवारको माया निरन्तर मिल्नेछ।

सिंहः समय राम्रो छ। चञ्चले स्वभावको फाइदा अरुले लिनसक्ने जोखिम छ। काम गर्दा सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्याः दैनिकी राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनसक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगरे स्वास्थ्य खराब बन्नेछ।

तुलाः दिन राम्रो छ। लगानीका क्षेत्रबाट सन्तोष मिल्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सामान्य छ। शनिदेवको छाया योग रहेकाले ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र साथीभाइको साथ र सहयोग रहनेछ।

धनुः दैनिकी राम्रो छ। रमाइलो यात्रा हुनेछ। साथीले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेमिकासँगको सम्बन्ध रमाइलो हुनेछ।

मकरः समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परोपकारको अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवारमा खटपट हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कुम्भः समय सामान्य छ। दैनिकी भन्दा बाहिर ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। साथीले शंकाको दृष्टिले हेर्ने छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः दैनिकी राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज धन लिने काम गर्नु राम्रो हुन्छ। आजको दिन अरुलाई नदिएकै राम्रो हुन्छ। आम्दानी भन्दा खर्च बढी हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तिल औषधीय गुणले पनि भरिपूर्ण

Next Post

अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

सम्बन्धित खबर

धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
फिचर-ब्यानर

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

१८ साउन २०८३,
सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल
फिचर-ब्यानर

सुस्ता तटबन्ध विवाद समाधानका लागि नेपाल–भारतबीच आज पुनः छलफल

१८ साउन २०८३,
नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित
फिचर-ब्यानर

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

१८ साउन २०८३,
Load More
Next Post
अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In