• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुनको सिक्री नदिएको भन्दै विवाह रोक्ने बेहुला प्रहरीको नियन्त्रणमा

by
२९ फाल्गुन २०८०,
0
सुनको सिक्री नदिएको भन्दै विवाह रोक्ने बेहुला प्रहरीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । बारामा सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गर्ने बेहुला प्रहरी खोरमा पुगेका छन् ।

बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चोकका घर भई वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले सिक्री नपाएको भन्दै केटी पक्षलाई विवाह मण्डपमै गाली वेइज्ज्ती गर्दै विवाह गर्न इन्कार गरेका थिए ।

बेहुला साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक थान सुनको औँठी र हनुमानको माला लिएको केटी पक्षको आरोप छ ।

पर्साको वीरगञ्ज महानगरपालिका २४ रानीघाट निवासी सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह फागुन २८ गते हुँदै थियो । विवाहको दिन बेहुला पक्षले रक्सीसमेत सेवन गरेको छिमेकीहरूले बताएका छन् । राती विवाद भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हाल बेहुलालाई प्रहरी हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बेहुली रमिता कुमारीले अब त्यस केटासँग विवाह नगर्ने अडान लिएकी छिन ।

Previous Post

आज नेप्से ५८.५८ अङ्कले बढेर २१ सय विन्दुमाथि, ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार

Next Post

विभेदलाई जित्न हिँडेका दाहालको जनयुद्धदेखि राष्ट्रिय सभा अध्यक्षसम्मको यात्रा

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
Load More
Next Post
विभेदलाई जित्न हिँडेका दाहालको जनयुद्धदेखि राष्ट्रिय सभा अध्यक्षसम्मको यात्रा

विभेदलाई जित्न हिँडेका दाहालको जनयुद्धदेखि राष्ट्रिय सभा अध्यक्षसम्मको यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In