• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

    काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा

by
२९ फाल्गुन २०८०,
0
धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ सुरुआत गरिएको छ । कार्यक्रममा स्थानीय बेरोजगार नागरिकलाई रोजगार उपलब्ध गराउने जनाइएको छ ।

नगरले नमूना कार्यक्रमअन्र्तगत प्रारम्भिक चरणमा बेरोजगार तथा रोजगारदाताको तथ्याङ्क अद्यावधिक गरी जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालासँग अन्तक्र्रिया एवं निजी क्षेत्र तथा सरोकारवालासँग अन्तक्र्रियालगायत तालिमका कार्यहरू गरिने जनाएको छ । नगर रोजगार संयोजक सम्झना शर्माका अनुसार आउँदो आर्थिक वर्षमा धुलिखेलले रोजगारसम्बन्धी नमूना कार्यक्रम के–कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बृहत छलफल गरिएको छ ।

धुलिखेलमा चालु आर्थिक वर्षका लागि चार सय ३८ जना रोजगारका लागि नगरमा सूचीकृत भएका छन् । नमूना रोजगार कार्यक्रमका लागि नगरमा नगरप्रमुख अशोक ब्याञ्जूको अध्यक्षतामा उपप्रमुख उपाध्यक्ष, दुई वडाध्यक्ष सदस्य, प्रमुख प्रशाशकीय अधिकृत र रोजगार संयोजक सदस्य सचिव रहेका छन् ।

सरकारले सात सय ५३ स्थानीय तहमध्ये १७ तहलाई नमूना रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगार उपलब्ध गराउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलबाट कार्यक्रम सुरु गरेको हो । कार्यक्रम बागमती प्रदेशअन्तर्गत धुलिखेल र सङ्घीय राजधानी काठमाडौँलगायतका स्थानीय तहहरू पहिलो चरणमा छनोट भएको जनाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र त्यसका अलावा अन्य सङ्घसंस्था तथा निजी क्षेत्रका विभिन्न पेसा व्यवसाय, स्वरोजगारका लागि सीप प्रदान एवं रोजगारी बनाउने उद्देश्यले नगरका विभिन्न योजना कार्यान्वयन भइरहेको नगरप्रमुख ब्याञ्जूले बताए । उनका अनुसार नगरले सबै परिवारलाई आयआर्जन कार्यक्रममार्फत सीप प्रदान गरी रोजगारको वातावरण बनाई गरिबी अन्त्य गर्ने प्रमुख लक्ष्य लिएको छ ।

सरकारले पाँच वर्षअघि नै देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्याङ्क सङ्कलनसँगै रोजगारी व्यवस्थापन थाल्ने निर्णय गरेको थियो । रोजगार सेवा केन्द्र स्थापनापछि केन्द्रबाट बेरोजगारको विवरण सङ्कलन गर्ने, अभिमुखीकरणलगायतका तालिम सञ्चालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलब्ध गराउने योजना बनाइएको छ ।

कार्यक्रमबाट आगामी केही समयभित्रै न्यूनतम रोजगारीको प्रत्याभूतिका अतिरिक्त नागरिकले आफ्नो थाकथलोमै सबै प्रकृतिको श्रम तथा रोजगारमूलक सेवा प्राप्त गर्ने एवं संविधानले परिकल्पना गरेझैँ स्वदेशमै रोजगारी, मुलुकको विकासमा प्रत्यक्ष योगदान, सामाजिक संरक्षणको प्रत्याभूति र व्यावसायिक र दक्ष जनशक्तिको विकास गर्ने अपेक्षा लिइएको छ ।

Previous Post

धेरै घन्टा सुत्नेको मृत्यु चाँडै !

Next Post

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

सम्बन्धित खबर

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अन्तर्राष्ट्रिय

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

९ अशोज २०८३,
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

९ अशोज २०८३,
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
आर्थिक

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

९ अशोज २०८३,
काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास
आवाज

काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)

९ अशोज २०८३,
Load More
Next Post
धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In