• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २८ गते सोमबारको राशिफल

मेषः आजको दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानी राम्रो हुनेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। खर्च बढी हुँदा परिवारमा खटपट हुनसक्छ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ।

वृषः समय राम्रो छ। नयाँ योजना बनेको भए सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको लगानीले उत्साह दिनेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। भविष्य बनाउने समय आएको छ। समाज सेवा गर्ने मौका मिल्नेछ। आर्थिक उन्नति हुनेछ। स्वास्थमा सुधार हुने योग छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कटः दिन सामान्य छ। पुरानो रिस बोकेर हिड्नेसँग सचेत हुनु राम्रो हुन्छ। योजना अगाडि सुनाउँदै हिँडेमा काम बिग्रिने जोखिम हुन्छ। विदेशको लगानीबाट घर, घडेरी जोड्ने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुखमय रहनेछ।

सिंहः आजको दैनिकी राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशको लगानीले मन खुशी हुनेछ। साथीसँगको संगत र खानपानमा ख्याल गर्नुपर्ने छ। परिवारको साथ मिल्नेछ।

कन्याः दिन राम्रो छ। कुनै काम गर्नुपर्ने भए परिवारको साथ लिएर गरेमा राम्रो हुनेछ। साथीको सहयोग निरन्तर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। शिक्ष क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

तुलाः दैनिकी सामान्य छ। तपाईंको विषयमा भए नभएको चर्चा सुन्नुपर्ने दिन छ। सत्यको बाटो नभुल्नु राम्रो हुन्छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दैनिकी राम्रो छ। श्रमबाट सन्तुष्टि मिल्नेछ। ठुलो काममा हात लगाए प्रगति हुने सम्भावना छ। योजना सार्वजनिक गर्नुभन्दा खुरुखुरु काम गर्नु फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

धनुः दैनिकी राम्रो छ। कर्मको फल न्यायपुर्ण ढंगले प्राप्त हुनेछ। आफ्नो जीवनको बाटो बनाउने दिन हो। शत्रुसँग जोगिएर काम गर्नुपर्ने समय छ। परिवारमा खटपट हुनसक्ने जोखिम देखिन्छ।

मकरः दैनिकी राम्रो छ। कर्मक्षेत्रका पहिचान गर्नुपर्ने समय आएको छ। लगानीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। घमण्डले जोखिम निम्त्याउने भएकाले व्यवहार नरम भएर गर्नु राम्रो हुन्छ। बोल्दा तीन पटक सोचेर बोल्नु होला। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा झन्झट भए पनि परिवारको साथ मिल्नेछ।

मीनः दैनिकी राम्रो छ। तपाईंसँग धेरै जना प्रभावित हुने योग छ। हरेक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा खर्च बढ्ने दिन छ। खर्च गर्नुपर्ने ठाउँमा विचार पुर्याउनु राम्रो होला।

Previous Post

विलियम शेक्सपीयरका केही अमर वाणीहरु

Next Post

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

सम्बन्धित खबर

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
Load More
Next Post
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In