• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेली राष्ट्रपतिको दौडबाट बाहिर, ट्रम्प रिपब्लिकन उम्मेदवार हुने निश्चित

by
२४ फाल्गुन २०८०,
0
हेली राष्ट्रपतिको दौडबाट बाहिर, ट्रम्प रिपब्लिकन उम्मेदवार हुने निश्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन । अमेरिकामा राष्ट्रपति पदका लागि रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवारका लागि चुनाव भैरहेको छ । ‘सुपर ट्युसडे’ अन्तर्गत १५ राज्यमा मतदान भएको थियो । जसमा बाइडेनले डेमोक्रेटिक पार्टीका सबै १५ राज्यमा जितेका छन् भने ट्रम्पले रिपब्लिकन पार्टीबाट १४ राज्यमा जित हासिल गरेका थिए ।

एक राज्यमा मात्र जित हासिल गरेपछि रिपब्लिकन उमेद्वार निक्की हेली राष्ट्रपतिको दौडबाट आफुलाई बाहिर राख्ने भएकी छन् ।

सीएनएनका अनुसार निक्कीले बुधबार राति राष्ट्रपतिको उम्मेदवारको दौडबाट फिर्ताको घोषणा गर्न लागेकी हुन् । दक्षिण कारोलिनाकी पुर्व गभर्नर हेलीले आफ्नै राज्यमा ट्रम्पसँग लज्जास्पद हार बेहोरेपछि नै उनी राष्ट्रपतिको दौडबाट बाहिरिने अनुमान गरिएको थियो ।

यसको अर्थ रिपब्लिकन बाट अब राष्ट्रिय निर्वाचनमा ट्रम्प उम्मेदवार बन्ने लगभग तय भएको छ । यस बर्ष हुने राष्ट्रपति निर्वाचन ट्रम्प र बाइडेनबीच हुने लगभग निश्चित भएको छ ।

Previous Post

‘युद्धग्रस्त सुडानमा भोकमरीको खतरनाक जोखिम निम्तिदै’

Next Post

२० लाख बालबालिकाले दादुराको खोप लगाए

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
२० लाख बालबालिकाले दादुराको खोप लगाए

२० लाख बालबालिकाले दादुराको खोप लगाए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In