• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो राष्ट्र

by
२३ फाल्गुन २०८०,
0
फ्रान्सले २३ हजार आप्रावासीलाई देश निकाला गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस– फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्को दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ भन्दा बढी मत परेको छ ।

पेरिसको दक्षिणपश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ ।

सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई ‘अधिकार’ भन्न कडा भाषाको लागि आह्वान गरेका थिए।

सांसदहरूले यस कदमलाई फ्रान्सको लागि प्रजनन अधिकारमा समर्थनको स्पष्ट संकेत पठाउनको लागि इतिहास बनाउने तरिकाको रूपमा स्वागत गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अत्याधिक बहुमत मतदान पछि एफिल टावरमा ‘मेरो शरीर मेरो रोजाई’ उल्लेख गरिएर उत्सव मनाइएको थियो । प्रधानमन्त्री गेब्रियल एटलले मतदान अघि भनेका थिए कि विगतमा गैरकानूनी गर्भपतन सहन बाध्य पारिएका महिलाहरूप्रति सांसदहरूको ‘नैतिक ऋण’ थियो।

‘सबैभन्दा पहिला हामी सबै महिलाहरूलाई सन्देश पठाउँदैछौँ, तपाईंको शरीर तपाईंको हो,’ संसोधन पछि अटलले भने।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले शुक्रबार अन्तर्राष्ट्रिय महिला अधिकार दिवसमा संशोधन पारित भएकोमा औपचारिक समारोह आयोजना गर्ने जनाएको छ ।

Previous Post

बेनी-जोमसोम-कोरला सडक : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

Next Post

महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश

महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In