• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२२ फाल्गुन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वासका साथ सद्भाव एवं अविश्वासको मानसिक उपेक्षा युक्तिसङ्गत पथ हो । अपेक्षाको सर्वथा नाश हुनैपर्छ । इच्छा एवं अपेक्षाले धन, पात्र, मानहरू आउँदैनन् । यिनीहरू पूर्वजन्मको तप, दान, प्रार्थना, यज्ञ एवं आशीर्वाद अनुसार प्राप्त हुन्छन् । धेरै पुण्य भए प्रचुरतामा आउँछन् थोरै पुण्य भए सीमितमा आउँछन् । धेरै पाप भए साधन, व्यक्ति निकट भए पनि उपभोग हुँदैन । पापैपाप छ भने दिनको दुई छाकको व्यवस्था पनि कठिन हुन्छ ।
पापपुण्यको समान मिश्रण छ भने अन्ठानब्बे प्रतिशत मनुष्यहरूको जीवन क्रमको उतारचढाव अनुसार चल्दछ । जस्तो पूर्वजन्मको आत्मसाधना छ ऊ सबै साधनमा प्रकाशक हुन्छ, त्यो अपवाद हो । हामी प्रतिशतमा त्यस सत्वलाई वा तत्वलाई ल्याउन सक्तैनौँ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

पाकिस्तानमा भारी वर्षाः ३६ जनाको मृत्यु, ४१ घाइते

Next Post

शालीन मृत्यु प्रकरणमा मानवअधिकार आयोगले पनि अनुसन्धान थाल्यो

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
शालीन मृत्यु प्रकरणमा मानवअधिकार आयोगले पनि अनुसन्धान थाल्यो

शालीन मृत्यु प्रकरणमा मानवअधिकार आयोगले पनि अनुसन्धान थाल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In