• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    ‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

    एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

    एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २१ गते सोमबारको राशिफल

मेषः दैनिकी राम्रो छ। धार्मिक यात्रा हुने योग छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन राम्रो छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने ठगबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ।

मिथुनः संघर्ष गरेर कर्म क्षेत्रमा नाम कमाउने दिन हो। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।

कर्कटः खराब समय आएको छ। कुरा काट्नेहरु धेरै छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः सम्मानित हुने योग रहेको छ। यात्रामा प्राकृतिक विपत्तिबाट जोगिनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन्। समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ।

कन्याः समय राम्रो छ। गुमेको धन भेटिने छ। हराएको साथीसँग अचानक भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। समय रमाइलो गरेर बित्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः दैनिकी सामान्य छ। तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ। बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः दैनिकी राम्रो छ। मेहनत गरेको क्षेत्रमा काम बन्नेछ। तपाईंको मिठो बोली नै आज उपयोगी बन्नेछ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः दैनिकी राम्रो छ। साथीहरुले साथ दिनेछन्। व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ। परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कुम्भ स् दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मदिराजन्य पदार्थबाट टाढा रहनुपर्ने देखिन्छ। भोज वा पार्टीमा सहभागी नभएकै राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। परिवारको साथ र सहयोग रहने योग छ।

मीन स् दिन राम्रो छ। नयाँ साथीसँग भेट हुनेछ। खर्च बढ्ने योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ।

Previous Post

निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति लेख्नुपर्ने, मदिरा सेवनमा निषेध

Next Post

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

सम्बन्धित खबर

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
समाचार

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

२१ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

२१ साउन २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

२१ साउन २०८३,
एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने
फिचर-ब्यानर

एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

२१ साउन २०८३,
Load More
Next Post
नयाँ वर्षको अवसरमा पशुपतिनाथमा पूजा

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In