• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी २६ वायु सेवा कम्पनीले तिरेन्न भ्याट

by
२० फाल्गुन २०८०,
0
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४९ वायुसेवा कम्पनीमध्ये २६ ले सरकारलाई मूल्य अभिवृद्धि कर ९भ्याट० तिरेका छैनन् । सरकारले चालू आर्थिक वर्षदेखि उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । सोहीअनुसार वायुसेवा कम्पनीहरूले यात्रुबाट टिकटमै कर जोडेर रकम उठाए पनि सरकारलाई बुझाएका छैनन् ।

सरकारले चालू आर्थिक वर्षमा आर्थिक ऐनमै व्यवस्था गरेर उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने उल्लेख गरेको थियो । विभागका अनुसार हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकाले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्छ । तर, हवाई भाडादरमा समेत समायोजन गरिसकेका ५४ प्रतिशतभन्दा बढी वायुसेवा कम्पनीले भ्याट नतिरेको विभागबाट प्राप्त तथ्यांकमा देखिन्छ । जसमा आन्तरिक उडानतर्फका ६ र अन्तर्राष्ट्रिय उडानतर्फका २० कम्पनी छन् ।

आन्तरिक उडानतर्फ सन् २०२३ मा सात हजारसम्म यात्रु आवतजावत गराएको एयर डाइनास्टी हेली सर्भिसेजले भ्याट तिरेको छैन । त्यस्तै, सोही वर्ष आन्तरिकतर्फ चार हजार पाँच सय ७२ यात्रु ओसारपसार गरेको सिम्रिक एयरले पनि भ्याट तिरेको छैन । त्यसो त अन्तर्राष्ट्रिय उडान पनि भर्ने यो एयरलाइन्सले सन् २०२३ मा ६ यात्रु बोकेर विदेश गएको थियो । त्यस्तै, श्री हेलिकोप्टर, फिस्टेल एयर, मनाङ एयर र मुस्ताङ हेलिकोप्टरले पनि अहिलेसम्म भ्याट नतिरेको विभागको तथ्यांकमा उल्लेख छ ।

भ्याट नतिर्ने अन्तर्राष्ट्रिय उडानतर्फका वायुसेवा कम्पनीहरूमा एयर अरेबिया, एयर अरेबिया अबुधाबी, एयर इन्डिया, श्रीलंकन एयरलाइन्स, विमान बंगलादेश, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न, क्याथवे प्यासिफिक एयरवेज, सिचुवान एयरलाइन्स, चाइना साउदर्न, फ्लाई दुबई, जजिरा एयरवेज, कुवेत एयर, कोरियन एयर, मालिन्दो एयर, तिब्बत एयरलाइन्स, थाई स्माइल एयरवेज, थाई लायन एयर र भिस्टारा एयर छन् । यी २० अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०२३ मा १० लाख २८ हजार ६५८ यात्रु नेपालबाट उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

Previous Post

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन

Next Post

अफ्रिकाले लगायो गधा हत्यामा प्रतिबन्ध, चिनमा निर्यात नहुने भए पछि सुरू भयो टाउको दुखाइ

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
अफ्रिकाले लगायो गधा हत्यामा प्रतिबन्ध, चिनमा निर्यात नहुने भए पछि सुरू भयो टाउको दुखाइ

अफ्रिकाले लगायो गधा हत्यामा प्रतिबन्ध, चिनमा निर्यात नहुने भए पछि सुरू भयो टाउको दुखाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In