• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्मचारीले हिनामिना गरेको रकम फिर्ता नगरेपछि प्रभु बैंक बिरुद्ध प्रशासन र प्रहरीमा निवेदन

by
१९ फाल्गुन २०८०,
0
प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रभु बैंकका कर्मचारी सर्वसाधारणसहित विभिन्न संघसंस्थाको रकम लिएर वेपत्ता भएपछि अहिले रुकुमपश्चिममा थुप्रै ग्राहककाे बिचल्ली भएको छ । रुकुमपश्चिमको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले गैरकानुनी तरिकाले ग्राहकको रकम हिनामिना गरेका थिए ।

रुकुमपश्चिमको आठविसकोट नगरपालिकाले बिहीवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई बैंकमा रहेको रकम फिर्ताका लागि निवेदन दिएको छ । नगरपालिकाको बैंक खातामा रहेको करोडौं रकममध्ये केही रकम फिर्ता गरेको छ ।

नगरपालिकाले लाखौं रकम फिर्ता गर्न बाँकी रहेको भन्दै आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले जिल्ला प्रशासन र प्रहरीमा छानबिनको मागसहित निवेदन दिएका हुन् ।

नगर प्रमुख केसीका अनुसार हालसम्म नगरपालिकाको एक करोड पाँच लाख रुपैयाँ र १४ जना बचतकर्ताको ६७ लाख ९८ हजार रुपैयाँ बैंकले फिर्ता गरिसकेको छ । अझै पनि आठ जना बचतकर्ताको ५८ लाख आठसय रुपैयाँ फिर्ता गर्न बाँकी देखिएकाले सो रकम तत्काल फिर्ता गर्न बाँकी छ ।

यस्तै बैंकले अन्य १३ जना बचतकर्ताको खाता अनाधिकृत रुपमा रोक्का गरेकाले तत्काल सुचारु गर्न माग गरिएको छ । नगर प्रमुख केसीले बिहीबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई छुट्टाछुट्टै निवेदन दिएर उक्त घटनाको शीघ्र छानबिनका लागि माग गरेका छन् ।

निवेदनमा बैंकका आधिकारिक प्रतिनिधिलाई बोलाएर आवश्यक अनुसन्धान, छलफल गराई खातावालाको रोक्का खाता फुकुवा गरी बैंक तथा तत्कालीन कर्मचारीबाट हिनामिना भइ खातामा जम्मा नभएको रकम फिर्ता गर्न माग गरिएको छ ।

स्थानीय स्तरमा भएको सहमति बैंकले वेवास्ता गरेपछि प्रशासनसमक्ष छानबिनको माग गरिएको हो । नगर प्रमुख केसीलाई पीडितहरुले दिएको निवेदनमा आठ जनाको ५८ लाख आठ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने छ । पारस सुनारको ३० लाख ८० हजार, बिमला दमाईको एक लाख १५ हजार, सुनिता शाहीको चार लाख ९३ हजार, बिमला नेपालीको दुई लाख २० हजार, मनकला पुनको सात लाख, लक्ष्मणकुमार शाहीको तीन लाख, तिलकबहादुर मल्लको सात लाख र नरबहादुर कामीको दुई लाख रुपैयाँ हिनामिना भएको उल्लेख छ ।

Previous Post

मेटाले अमेरिका र अस्ट्रेलियामा ‘फेसबुक न्यूज ट्याब’ सुविधा हटाउँदै

Next Post

रोचक प्रसङ्ग : १ क्वीन्टलको सिक्का

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
रोचक तथ्यः टाउको पलाउने जुक्का ?

रोचक प्रसङ्ग : १ क्वीन्टलको सिक्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In