• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता

by
१९ फाल्गुन २०८०,
0
सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन उच्च स्तरमा पुगेको छ, तर स्वच्छ प्रविधिको निरन्तर विस्तारका कारण विगतका वर्षहरूको तुलनामा वृद्धि सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले शुक्रबार जनाएको छ ।

सन् २०२३ मा ऊर्जा क्षेत्रबाट कार्बन डाइअक्साइड उत्सर्जन १.१ प्रतिशत अर्थात् ४१ करोड टनले बढेर ३७.४ अर्ब टन पुगेको छ भने सन् २०२२ मा ४९ करोड टन कार्बन डाइअक्साइड उत्सर्जन भएको आईईएले आफ्नो वार्षिक अद्यावधिकमा उल्लेख गरेको छ ।

सौर्य प्यानल, हावावाट चल्ने टर्बाइन, आणविक ऊर्जा र विद्युतीय कारजस्ता प्रविधिबिना विगत पाँच वर्षमा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जनमा विश्वव्यापी वृद्धि भएको भनिएको ९० करोड टनभन्दा तीन गुणा बढी हुने थियो ।

ऊर्जाबाट कार्बन उत्सर्जनमा गत वर्षको वृद्धिको ४० प्रतिशतभन्दा बढी चीन, संयुक्त राज्य अमेरिका, भारत र अन्य ठाउँहरूमा भीषण खडेरीको कारण भएको थियो जसले हाइड्रो–इलेक्ट्रिक उत्पादनमा कटौती भएको र उपयोगिताहरूलाई जीवाश्म ईन्धनको सहारा लिन बाध्य बनाएको थियो । पानीको कमी नभएको भए गत वर्ष मात्रै विद्युत् उत्पादनबाट हुने विश्वव्यापी कार्बन उत्सर्जनमा अझै धेरै कमी आउने थियो ।

सन् २०२३ मा चीन र भारतमा ऊर्जा कार्बन उत्सर्जनमा वृद्धि भएको छ भने विकसित अर्थतन्त्रमा पनि गिरावट आएको छ । कोइलाको माग सन् १९०० को दशकको सुरुदेखि नदेखिएको स्तरमा झरेपछि उनीहरूको उत्सर्जन ५० वर्षयताकै न्यून बिन्दुमा झरेको छ । गत वर्ष पहिलो पटक, विकसित अर्थव्यवस्थाहरूमा उत्पादित कम्तिमा आधा बिजुली नवीकरणीय र आणविकजस्ता कार्बन डाइअक्साइड कम उत्सर्जन हुने स्रोतहरूबाट आएको थियो ।

चीनमा कार्बन डाइअक्साइड उत्सर्जन बढेको भएपनि सन् २०२२ मा पूरै विश्वले गरेकाभन्दा चीनले सन् २०२३ मा त्यति नै सौर्य पीभी क्षमता थपेको छ ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले भनिन, “स्वच्छ ऊर्जा सङ्क्रमणले विगत पाँच वर्षमा तनाव परीक्षणको शृङ्खला पार गरेको छ र यसले आईईएको लचिलोपन प्रदर्शन गरेको छ ।” उनले भनिन, “महामारी, ऊर्जा सङ्कट र भूराजनीतिक अस्थिरताले स्वच्छ र अधिक सुरक्षित ऊर्जा प्रणाली निर्माण गर्ने प्रयासलाई विफल पार्ने सम्भावना थियो । तर हामीले धेरै देशहरूमा यसको विपरीत अवस्थामा देखेका छौं ।”

Previous Post

सार्वजनिक बिदाका कारण फेबु्रअरीमा चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

Next Post

चोट सहिन्छ, कहिन्नः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

चोट सहिन्छ, कहिन्नः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In