• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

    जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ । आफन्त र साथीभाइले सहयोग गर्नेछन् । लगानी गरेको क्षेत्रबाट उत्साह मिल्नेछ । साथीको हुटहुटीमा लागेमा खर्च बढ्ने जोखिम हुन्छ । नयाँनयाँ कुराको ज्ञान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दैनिकी राम्रो छ । स्वास्थ्यमा लाभ हुनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुने योग छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले लगानी गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ ।

मिथुनः दिन राम्रो छ । आफ्नो महत्त्व बुझ्नुपर्ने दिन हो । बोल्दा ख्याल गर्नुपर्नेछ । बोली व्यवहारिक बनाउनुपर्ने देखिन्छ । संघर्ष वा परिश्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः दिन सामान्य छ । हरेक क्षेत्रमा विवाद हुनसक्ने जोखिम छ । शिक्षामा भने सफलता मिल्नेछ । वैदेशिक रोजगारी र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्ध टिकाउन मेहनत आवश्यक छ ।

सिंहः दैनिकी राम्रो छ । योजना सार्वजनिक नगरी कार्यान्वयन गर्नु फाइदाजनक हुनेछ । गोप्य ढंगले सम्पन्न गरेका काम सफल बन्नेछन् । परिवारको साथ मिल्नेछ । सामाजिक क्षेत्रमा सहयोगी साथीहरु भेटिने छन् ।

कन्याः दिन राम्रो छ । आजको दिन उत्साहका साथ बित्नेछ । साथी र आफन्त सकारात्मक छन् । योजना बनाएको भए ठुलो कामको सुरुवात गर्ने दिन हो । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः समय राम्रो छ । समाजसेवामा मन जानेछ । शिक्षा र राजनीतिक क्षेत्रमा फाइदा हुनेछ । समाजले सम्मान गर्ने योग छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

वृश्चिकः दैनिकी राम्रो छ । बोलीको प्रभावले धेरै काम बन्नेछन् । साथीसँगको सम्बन्ध सुमधुर बन्नेछ । थोरै बालेर धेरै काम गर्नुपर्ने समय हो । परिवारसँगको सम्बन्धमा भने खटपटी आउने देखिन्छ । घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ ।

धनुः समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । साथीहरु सकारात्मक हुनेछन् । लगानीका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

मकरः दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । व्यवहार गर्दा ठुलो आँट नगर्नु राम्रो हुनेछ । लगानी नगर्नु राम्रो हुन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन सामान्य छ । दाजुभाइबाट सहयोग मिल्नेछ । गुमेको सम्पत्ति भेटिने छ । बोल्न नजान्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । महत्त्वपूर्ण कुरा वा विषयमा बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो हुन्छ ।

मीनः दैनिकी सामान्य छ । सञ्चित धनको खर्च हुनेछ । साथीभाइले एक्लो बनाउनसक्ने जोखिम देखिन्छ । आफ्नो आवास क्षेत्रमा विवाद हुनसक्छ । वर र पिपलमा पानी लगाएमा दिन सकारात्मक बन्नेछ ।

Previous Post

‘पुष्पा-२’ को एक फाइट सिनका लागि गरियो ५० करोड खर्च

Next Post

शनिवार कुन भगवानको पुजा गर्ने ? यो दिन के के गर्न हुन्छ के के हुदैन ?

सम्बन्धित खबर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित
समाचार

भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

१९ साउन २०८३,
सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु
समाचार

सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

१९ साउन २०८३,
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
समाचार

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

१९ साउन २०८३,
Load More
Next Post
आज शनिबार कुन भगवानको पुजा गर्ने ?

शनिवार कुन भगवानको पुजा गर्ने ? यो दिन के के गर्न हुन्छ के के हुदैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In