• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचनका बेला जनतामाझ वाचा गरेका छौं, गठबन्धन तलमाथि हुँदैनः उपप्रधानमन्त्री खड्का

by
१८ फाल्गुन २०८०,
0
निर्वाचनका बेला जनतामाझ वाचा गरेका छौं, गठबन्धन तलमाथि हुँदैनः उपप्रधानमन्त्री खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्ता गठबन्धन पूरै अवधि अगाडि जाने बताएका छन् । आज (शुक्रबार) कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८० को उद्घाटन सभालाई सम्बोधन गर्दै उनले आफूहरुले निर्वाचनको बेला मत माग्दा नै पाँच वर्ष सरकारको नेतृत्व गरेर सुशासन र जनतालाई डेलिभरी दिने प्रतिवद्धता ब्यक्त गरेकाले वर्तमान सत्ता गठबन्धन पूरै अवधि अगाडि बढ्ने बताएका हुन् ।

निर्वाचनका बेला कर्णालीलाई पछि पारियो भन्ने भाष्य बदलेर केन्द्रमा पुर्याउँछौं भनेर गरेको वचनवद्धता नबिर्सिएको पनि उनले बताए । उनले अहिले जनतामा छाएको निराशालाई आशा, भरोसा र विश्वासमा बद्ने गरी सरकार अगाडि बढ्ने बताए । केही समयभित्रै जनतामा आशा, भरोसा र विश्वासको वातावरण निर्माण हुने परिस्थिति सरकारले बनाउने उनले बताए ।

‘अहिलेको अवस्थामा यदाकदा नेपाली दाजुभाइ दिदीबहिनीमा देखिएको निराशा, अलिकति यताउता हुने हो कि भन्ने कुरा छ । हामी आफूलाई सच्याउँछौं, सुधाछौं । कमजोरीहरु जहाँ–जहाँ भएका छन्, हामी त्यसलाई दोहोर्याउँदैनौं । हाम्रा गल्ति छन् भने हामी त्यो दोहोर्याउँदैनौं भन्ने संकल्प गर्छौं । आम मतदातालाई विश्वास दिलाउँछौं । मुलुकलाई अहिलेको अप्ठ्यारोबाट माथि उठाएर उन्नति र प्रगतिको विशेष कार्ययोजनामार्फत तीब्र गतिमा हामी अगाडि लिएर जान्छौं,’– उनले भने ।

साथै, चलचित्र क्षेत्रको नीतिगत सुधारमा सरकारले काम गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे ।

Previous Post

डोटीमा उत्पादित मकैको बिउ झापामा बिक्री

Next Post

कांग्रेस र माओवादीबीच ‘खटपट’ किन, के सत्ता गठबन्धन भत्किन लागेको हो ?

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
कांग्रेस र माओवादीबीच ‘खटपट’ किन, के सत्ता गठबन्धन भत्किन लागेको हो ?

कांग्रेस र माओवादीबीच ‘खटपट’ किन, के सत्ता गठबन्धन भत्किन लागेको हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In