• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

    झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

    भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

    नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

    नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

    लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

    लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ? 

by
१८ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल

मेषः दैनिकी राम्रो छ । मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

वृषः दिन राम्रो छ । आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ । अरुलाई विश्वास गर्नु धोखा हुनेछ । श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्ममा मन जानेछ ।

मिथुनः दिन राम्रो छ । अचानक हुनसक्ने जोखिम टर्ने योग छ । परिवारको साथ मिल्नेछ । विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ ।

कर्कटः दिन सामान्य छ । तपाईंको राम्रो कामलाई लुकाएर एउटा नराम्रो कामको खोजी हुनसक्छ । आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ । परिवारबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ । परिवारमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ ।

कन्याः समय राम्रो छ । चन्द्रमा दाहिना छन् । हिम्मत गर्नुभयो भने लक्ष्यमा पुग्ने दिन छ । ठुलो लगानी गर्ने समय आएको छ । परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ ।

तुलाः दिन राम्रो छ । आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिलनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानकिो अवसर जुट्ने देखिन्छ । हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ ।

वृश्चिकः समय सामान्य राम्रो छ । शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन् । अचानक रोग बढ्ने जोखिम छ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ ।

धनुः दिन राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । परोपकार गर्नु राम्रो हुनेछ । लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः दिन सामान्य छ । हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ । परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ ।

कुम्भः दिन सामान्य छ । आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ । आज हरेक क्षेत्रमा विवाद हुनसक्छ । शिवको दर्शन गरेर कामको सुरुवात गर्नु रामे हुन्छ । परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

मीनः अचानक धन खर्च हुने योग छ । खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । मनमा उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमो गरेको लगानीले खुशी दिनेछ ।

Previous Post

२४ बर्ष पछि बलिउड मुभीमा देखिदैँ दक्षिण भारतका सुपरस्टार रजनीकान्त

Next Post

आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?

सम्बन्धित खबर

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
समाचार

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

१० अशोज २०८३,
बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा
विविध

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

१० अशोज २०८३,
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

१० अशोज २०८३,
नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित
समाचार

नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

१० अशोज २०८३,
लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक
समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

१० अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

१० अशोज २०८३,
Load More
Next Post
शुक्रबार कुन भगवानको पूजा कसरी गर्ने ?

आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In