• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन १७ गते बिहीबारको राशिफल

मेषः समय राम्रो छ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । कर्म क्षेत्रको लगानीबाट घाटा हुनेछैन । हिम्मत भने गर्नुपर्ने देखिन्छ । परिवारमा कुरो नबुझ्ने धेरै छन् । व्यवहार गर्दा सचेत हुनुपर्छ ।

वृषः दिन सामान्य छ । मन उदास हुनेछ । अप्रिय खरब सुन्नुपर्ने हुनसक्छ । कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पारिवारिक सम्बन्धबाट राम्रो सहयोग हुनेछ ।

मिथुनः दिन राम्रो छ । आफ्नो भाग्य बनाउने दिन हो । विहान शिवको सम्झना गर्नु राम्रो हुन्छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । रोजगारीको क्षेत्रमा फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ । सामाजिक सम्मान हुनेछ ।

कर्कटः दिन सामान्य छ । शनिदेवको छाया योगमा हुनुहुन्छ । हनुमानको चिन्तन, पुजन गरेमा काम सफल बन्नेछ । अचानक साथीहरु नकारात्मक बाटो समाउन सक्रिय हुन्छन् । परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ ।

सिंहः दिन राम्रो छ । श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । मायाको प्रतिस्पर्धा हुने देखिन्छ । सामाजिक क्षेत्रमा घाटा हुने देखिन्छ ।

कन्याः समय राम्रो छ । लगानीका क्षेत्र अब्बल छन् । लगानी गर्नुभयो भने भाग्यको उदय हुनेछ । तपाईंको विदेश यात्राको बाटो खुल्नेछ । शिक्षामा फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः दिन राम्रो छ । चन्द्रमा दाहिना भएकाले हरेक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । मित्रको साथ मिल्नेछ । विरोध साम्य हुनेछ । रोजगारमा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिकः समय सामान्य राम्रो छ । हरेक क्षेत्रमा विरोधीहरु सक्रिय छन् । दाजुभाइबाट सहकार्य हुनसक्छ । कुटुम्बबाट साथ रहन्छ । वैदेशिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारबाट भने साथ र सहयोग रहने देखिन्छ ।

धनुः दिन राम्रो छ । भाग्यको ठाउँमा चन्द्रमा रहेकाले अचानक राम्रो खबर सुन्ने योग रहेको छ । आफ्नो लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ । परिवारको साथ मिल्नेछ ।

मकरः आजको दिन सामान्य राम्रो छ । ठुलाले माया नगर्ने समय छ । आफ्नो हातले ठुलो काममा लगानी गर्नु राम्रो हुन्छ । परिवारमा मनमुटाव हुनेछ । सामाजिक क्षेत्रमा विवादका स्वर सुन्नुपर्ने छ ।

कुम्भः दिन सामान्य छ । नराम्रो शब्द जाने भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । खानपानमा ख्याल नगरे स्वास्थ्यमा जोखिम देखिन्छ । परिवारबाट भने सुख र शान्ति मिल्नेछ ।

मीनः दिन राम्रो छ । कर्मक्षेत्रको लगानीबाट शिक्षामा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । खर्च गर्ने बानीमा सुधार गर्नु आवश्यक छ । परिवारबाट साथ र सहयोग राम्रो रहनेछ ।

Previous Post

टाइगर श्राफले भने, ‘अक्षयकुमार भारतका टम क्रुज’

Next Post

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ घाइते

सम्बन्धित खबर

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
Load More
Next Post
काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ घाइते

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In