• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन १६ गते बुधबारको राशिफल

मेषः दैनिकी राम्रो छ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

वृषः दिन राम्रो छ । आर्थिक क्षेत्र सबल देखिन्छ । राजनीतिक क्षेत्रको लगानीले साथ दिनेछ । साथीको हुटहुटीले गर्दा पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ । व्यापार नछोड्नु राम्रो हुन्छ । परिवारबाट खुशी मिल्नेछ ।

मिथुनः दिन सामान्य छ । डर र त्रास देखाएर फाइदा लिनेहरु सक्रिय छन् । गलत सोचले बदनाम हुने दिन छ । समस्यामा सहयोग गर्ने हुने छैनन् । आफ्ना योजना नसुनाउनु राम्रो हुन्छ । गुरुको साथ र सहयोग रहनेछ ।

कर्कटः दिन राम्रो छ । मनोकामना पूरा हुनेछ । मन खुशी हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । राजनीतिमा सेवा गर्ने मौका मिल्नेछ । परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रमा ठगले सचताउने भएकाले सचेत बन्नु राम्रो हुन्छ ।

सिंहः दिन राम्रो छ । आफूले आफूलाई मर्यादित राख्नु राम्रो हुन्छ । लगानीको क्षेत्र सबल छ । प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कन्याः दिन राम्रो छ । साथीले सहयोग गर्नेछन् । लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी हुनेछ । सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ ।

तुलाः दिन राम्रो छ । प्रयास गरेको क्षेत्रमध्ये स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा कुरा काट्ने सक्रिय भएकाले सचेत हुनुपर्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका आएको छ ।

वृश्चिकः समय राम्रो छ । चन्द्रमाले साथ दिएको छ । व्यापार र शेयरमा लगानी भए फाइदा हुनेछ । चुपचाप आक्रमण गर्ने मित्र सक्रिय छन् । गलत काम खोजीमा उनीहरु सक्रिय छन् । परिवारको साथ भने राम्रो छ ।

धनुः दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ दिनेछन् । शिक्षामा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ ।

मकरः आजको दिन राम्रो छ । बोलीमा ख्याल नगर्दा आफन्तले चित्त दुःखाउन सक्छन् । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा लगानी गर्दा डराउनु पर्दैन । परिवारको साथ मिल्नेछ ।

कुम्भः दिन सामान्य छ । अचानक रोगको चपेटामा पर्न सकिन्छ । आफूले आफूलाई ख्याल गर्नुपर्ने दिन छ । सामाजिक काम गर्दा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । परिवारको साथ गुम्ने खतरा छ । वैदेशिक क्षेत्रको लगानीबाट भने सन्तोषजनक नतिजा मिल्नेछ ।

मीनः दिन राम्रो छ । गुमेको धन मिल्नेछ । राम्रो ठाउँको भ्रमण हुनसक्छ । रमाइलो गर्न खोज्ने साथीले खर्च बढाउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।

Previous Post

लामो आयु र स्वस्थ जीवनका लागि खाना कति खाने ?

Next Post

बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ ?

सम्बन्धित खबर

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
Load More
Next Post
बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ ?

बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In