• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगामी सोमबारसम्म इजरायल र हमासबीच युद्धबिराम हुन्छ : बाइडेन

by
१५ फाल्गुन २०८०,
0
आगामी सोमबारसम्म इजरायल र हमासबीच युद्धबिराम हुन्छ : बाइडेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ताभित्र इजरायल र हमासबीच युद्धविराम हुने बताएका छन्।

अमेरिकाको न्यूयोर्कमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा बाइडेनले युद्धविरामका लागि प्रयास जारी रहेको भन्दै आगामी सोमबारभित्र युद्धविराम हुने बताएको सीएनएनले जनाएको छ।

बाइडेनले आफ्ना सुरक्षा सल्लाहकारले आफूहरु युद्धविरामको नजिक रहेको बताएको उल्लेख गर्दै उनले सोमबारभित्र युद्धविराम हुने विश्वास व्यक्त गरे।

अमेरिकी अधिकारीहरुका अनुसार हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइको सहमति भइसके पनि इजरायली सेना गाजाबाट फिर्ता हुने विषयमा कुरा मिल्न बाँकी छ।

हालै फ्रान्सको राजधानी पेरिसमा अमेरिका, इजिप्ट र इजरायली खुफिया एजेन्सीका प्रमुखहरुबीच भएको छलफलमा हमासले इजरायली सैनिकको पूर्णफिर्तिलाई प्रमुख मुद्दा बनाएको बारे जानकारी गराइएको थियो।

यसअघिको युद्धविराममा हमासले इजरायलमा रहेका प्यालेस्टाइनी बन्दीको रिहाइलाई आफ्नो मागका रुपमा अघि सारेको थियो। तर, अहिले इजरायली सैनिकको फिर्तीको मागले युद्धविराममा सहमति नजुटेको हो।

इजरायल आफै भने युद्धविराम गर्न नचाहिरेको अधिकारीहरुले जनाएका छन्। इजरायलले गाजा पूर्णरुपमा हमासमुक्त बनाउने र नयाँ प्रशासनसहितको सहर बनाउने योजनामा जुटेको छ।

उता प्यालेस्टाइनी मन्त्रिपरिषदका सबै सदस्यले राजीनामा दिएका छन्। गाजामा चर्को संकटको समयमा केही गर्न नसकेको भन्दै प्रधानमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिएको एजेन्सीहरुले जनाएका छन्।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

लामो आयु र स्वस्थ जीवनका लागि खाना कति खाने ?

सम्बन्धित खबर

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
Load More
Next Post
लामो आयु र स्वस्थ जीवनका लागि खाना कति खाने ?

लामो आयु र स्वस्थ जीवनका लागि खाना कति खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In