• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, २३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    संरक्षणको अभावमा छेडेदह ताल

    संरक्षणको अभावमा छेडेदह ताल

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

इजरायली दूतावासबाहिर आफैलाई आगो लगाउने अमेरिकी सैनिकको मृत्यु

१५ फागुन २०८०,
0
इजरायली दूतावासबाहिर आफैलाई आगो लगाउने अमेरिकी सैनिकको मृत्यु
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

वासिङ्टन डिसी। इजरायली दूतावास अगाडि आगो लगाएर गाजामा भइरहेको हमलाको बिरोध गर्ने अमेरिकी वायु सेना सैनिकको मृत्यु भएको छ ।

अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका २५ वर्षीय आरोन बुसनेलको आत्मदाहमा परेर मृत्यु भएको हो ।

आइतबार दिउँसो ती व्यक्तिलाई अस्पताल पुर्‍याउनुअघि अमेरिकी गोप्य सेवाका अधिकारीहरूले आगो निभाएका थिए। आफूलाई आगो लगाउनु अघि उनले अब उप्रान्त नरसंहारमा संलग्न नहुने बताएका थिए ।

ट्विच नामक स्ट्रिमिङ साइटमा प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा ती व्यक्तिले आफूलाई चिनाए र आफू वायुसेनाको सेवारत सदस्य भएको जानकारी दिएका थिए ।

वाशिंगटनको मेट्रोपोलिटन पुलिस विभागले सो भिडियोको प्रामाणिकता पुष्टि तत्काल गर्न नसकेको जनाएको छ । सो घटनामा दूतावासका कुनै पनि कर्मचारी घाइते नभएको दूतावासका प्रवक्ताले बताएका छन् ।

बम डिस्पोजल युनिटलाई व्यक्तिसँग जोडिएको शंकास्पद गाडीको बारेमा चिन्तामा घटनास्थलमा पठाइएको थियो। कुनै पनि खतरनाक सामग्री नभेटिएपछि यसलाई सुरक्षित घोषित गरिएको थियो।

डीसी पुलिसले घटनाको अनुसन्धान गर्न अमेरिकी गुप्तचर सेवा र मदिरा, तंबाकू, बन्दुक र विस्फोटक ब्यूरोसँग काम गरिरहेको बताएको छ । अमेरिकन सञ्चारमाध्यमका अनुसार बुसनेललाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।

वायुसेनाले पारिवारिक सूचना नीतिहरू उद्धृत गर्दै बुशनेलको सेवाको विवरण पुष्टि अझै गरेको छैन ।

इजरायल– गाजा युद्ध गत वर्ष अक्टोबर ७ मा सुरु भयो, जब हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा घुसपैठ गरे र लगभग १२ सय व्यक्तिको हत्या गरेका थिए भने २५३ जनालाई बन्धक बनाएका थिए ।

इजरायलले गाजामा सैन्य अभियान सुरु गरेर प्रतिक्रिया दिएको छ । जसमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ३ सय मानिस मारि सकेका छन् ।

अघिल्लो समाचार

समाजकल्याण परिषद्की बोर्ड सदस्य केसीलाई लेखा समितिले किन निकाल्यो बाहिर ?

अर्को समाचार

अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु पुष्टि, सिंगो महादेशको चरा सखाप हुने चिन्ता

सम्बन्धित खबर

संरक्षणको अभावमा छेडेदह ताल
आवाज

संरक्षणको अभावमा छेडेदह ताल

२३ कात्तिक २०८३,
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध
समाचार

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

२३ कात्तिक २०८३,
पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो
समाचार

पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

२३ कात्तिक २०८३,
कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग
फिचर-ब्यानर

कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

२३ कात्तिक २०८३,
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
आवाज

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

२३ कात्तिक २०८३,
बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा
फिचर-ब्यानर

बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

२३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु पुष्टि, सिंगो महादेशको चरा सखाप हुने चिन्ता

अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु पुष्टि, सिंगो महादेशको चरा सखाप हुने चिन्ता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

संरक्षणको अभावमा छेडेदह ताल

संरक्षणको अभावमा छेडेदह ताल

२३ कात्तिक २०८३,
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

२३ कात्तिक २०८३,
पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

२३ कात्तिक २०८३,
कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

२३ कात्तिक २०८३,
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

२३ कात्तिक २०८३,
बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

२३ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन