• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन १५ गते मंगलबारको राशिफल

मेषः समय राम्रो छ । कर्मको मर्यादामा गरेको कामबाट सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ रहनेछ । तपाईंले परोपकार गर्नुपर्नेछ ।

वृषः दिन राम्रो छ । लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ । भूमि सम्बन्धी काममा फाइदा हुनेछ । शिक्षामा सम्मान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

मिथुनः दिन सामान्य छ । चन्द्रमा छायामा परेका छन् । आजको दिन ठूलाठूला काममा हात लगाउनु ठिक हुँदैन । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक साथ र सहयोग रहने छ ।

कर्कटः दिन राम्रो छ । स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ । खानपानको ख्याल गर्नुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

सिंहः दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनसक्छ । गुरुले सहयोग नगर्ने दिन छ । परिवारमा खटपटी हुने जोखिम छ ।

कन्याः दिन राम्रो छ । शिक्षाबाट उत्साह बढ्नेछ । स्वदेशी लगानीमा सफलता मिल्नेछ । पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनमा उत्साह लिनुपर्नेछ ।

तुलाः दिन राम्रो छ । आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो । खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । अन्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ । परिवार र समाजले प्रशंसा गर्नेछन् ।

वृश्चिकः दिन सामान्य छ । अरुको समस्या नबुझ्दा आलोचित हुनुपर्ने देखिन्छ । सामाजिक र आर्थिक काम विवादित रहने छन् । नित्यकर्म समान ढंगले चल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः दिन राम्रो छ । लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर आएको छ । मित्रबाट सहयोग मिल्नेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः आजको दिन सामान्य राम्रो छ । बोलीको प्रभावले हरेक काम बन्नेछन् । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ । साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ ।

कुम्भः दिन राम्रो छ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । मित्रले सहयोग गर्नेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । परिवारबाट भने असहयोग हुने खतरा छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

मीनः दिन सामान्य राम्रो छ । शनिदेवको प्रभावले आम्दानी भन्दा खर्च बढ्नेछ । लगानी गरेको क्षेत्रमा उथलपुथल आउन सक्छ । समाजबाट तिरस्कार भोग्नुपर्ने देखिन्छ । दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

Previous Post

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर नै रोकियो

Next Post

युरोपेली चुनावलाई ‘एआइ’ले प्रभावित बनाउन सक्ने

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
युरोपेली चुनावलाई ‘एआइ’ले प्रभावित बनाउन सक्ने

युरोपेली चुनावलाई ‘एआइ’ले प्रभावित बनाउन सक्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In