• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, २२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

    कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

    मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

    मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर नै रोकियो

१४ फागुन २०८०,
0
श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर नै रोकियो
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुम्बई । बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ । ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन् । चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन् ।

उनले यो समयावधिमा पद्मश्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौं सम्मान पाइन् । उनको निधन सन् २०१८ को फेब्रुअरी २४ मा दुबईमा भएको थियो । उनी र पति बोनी कपूर भतिजको विवाहका लागि दुबई पुगेका थिए । निधनको अघिल्लो दिन उनका पति बोनी भारत फर्किए पनि श्रीदेवी भने दुबईमै बसेकी थिइन् । यही बीचमा बोनी अचानक श्रीदेवीलाई सरप्राइज दिन त्यहाँ पुगे । जुन कुराले श्रीदेवी निकै खुशी थिइन् ।

दुवैजना रोमान्टिक डेटमा जाने तयारीमा थिए । जसका लागि तयार हुन श्रीदेवी बाथरुम गइन् । तर उनी त्यहाँबाट फर्किइनन् । १० मिनेटसम्म पनि श्रीदेवी नफर्किएपछि बोनी बाथरुममा हेर्न गए । तर ढोकामा भित्रबाट चुकुल लागेको र कुनै जवाफ नआएपछि उनले ढोका तोडे । उनले श्रीदेवीलाई बाथटबमा बेहोस अवस्थामा भेटे । पानीमा डुबेकी श्रीदेवीको निधन भइसकेको थियो ।

श्रीदेवीसँग जोडिएका धेरै किस्साहरु बलिउडमा अझै चर्चित छन् । फिल्म ‘खुदा गवाह९१९९२०’को सुटिङका लागि अफगानिस्तान पुग्दाको किस्सा झनै रोचक छ । श्रीदेवी र अमिताभ बच्चन यो फिल्म सुटिङ गर्न अफगानिस्तानका कैयौं हिस्सामा पुगेका थिए । तर त्यो समयमा अफगानिस्तानमा युद्ध भइरहेको थियो । जहीँतहीँ गोलीबारी र मिसाइलको प्रयोग भइरहेका थिए । मानिसहरु घर बाहिर निस्कन डराइरहेका थिए ।

सोभियत संघले अफगानिस्तानलाई आफ्नो कब्जाबाट हटाएपछि देशको जिम्मेवारी नजीबुल्लाहलाई दिएको थियो । उनी त्यहाँको राष्ट्रपति बने । नजीबुल्लाह भारतीय फिल्मका ठूला प्रशंसक थिए । यही बेला अमिताभ र श्रीदेवीको फिल्म सुटिङका लागि उनीहरुले त्यहाँको सरकारसँग अनुमति मागे र अनुमति पनि पाए ।

उनीहरुले अनुमति पाए पनि त्यहाँको अवस्था खराब थियो । जब अमिताभ र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीस्थित मजार(ए(शरीफ पुगे । राष्ट्रपति नजीबुल्लाहले अफगानिस्तानका आधा सेना अमिताभ र श्रीदेवीको सुरक्षाका लागि प्रयोग गरे ।

फिल्मको सुटिङ हेर्नका लागि अफगानिस्तानका मानिसको भीड जम्मा हुने गर्थ्यो । कैयौं पटक यस्तो पनि भयो कि श्रीदेवीलाई हेर्नका लागि अफगानिस्तानमा गोली चल्न बन्द हुन्थ्यो र त्यहाँका स्थानीय बिना भय सुटिङ हेर्न घर बाहिर निस्कन्थे ।

जसै सुटिङ सकिन्थ्यो, गोली बारी फेरी सुरु हुन्थ्यो । एकपटक त अफगानिस्तानका मिलिटेट कमाण्डर रकेट फायर गर्न लागेका थिए, तर श्रीदेवीको सुटिङमा समस्या नहोस् भनेर उनले फायरिङ रोकेका थिए ।

यही कारण अफगानिस्तानका मानिसहरु श्रीदेवीलाई शान्तिका प्रतिक मान्छन् । अमिताभ र श्रीदेवी सुटिङ सकेर भारत फर्कन लाग्दा राष्ट्रपति नजीबुल्लाहले दुवैलाई ‘अर्डर अफ अफगानिस्तान’बाट सम्मान गरेका थिए ।

अघिल्लो समाचार

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार खर्चको अभाव

अर्को समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी
आवाज

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

२२ कात्तिक २०८३,
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
आवाज

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक २०८३,
कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो
फिचर-ब्यानर

कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

२२ कात्तिक २०८३,
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन
फिचर-ब्यानर

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

२२ कात्तिक २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
आवाज

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

२२ कात्तिक २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

२२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

२२ कात्तिक २०८३,
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक २०८३,
कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

२२ कात्तिक २०८३,
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

२२ कात्तिक २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

२२ कात्तिक २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

२२ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन