• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कतारद्वारा प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

by
१४ फाल्गुन २०८०,
0
कतारद्वारा प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोहा। कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ ।

जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ ।

‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार योजनाहरूमा प्रति वर्ष थप १ करोड ६० लाख टन तरल प्राकृतिक ग्यास ९एलएनजी० थप्नेछ,’ कतारका ऊर्जा मन्त्री साद शेरिदा अलकाबीले एक पत्रकार सम्मेलनमा भने ।

‘हालैका अध्ययनहरूले देखाएका छन् कि उत्तरी क्षेत्रमा २४० ट्रिलियन क्यूबिक फीट अनुमानित ठूलो अतिरिक्त ग्यास मात्रा छ, जसले कतारको ग्यास भण्डारको अवस्था १७६० ट्रिलियन क्यूबिक फीटबाट २००० ट्रिलियन क्यूबिक फीटमा बढाउँछ,’ अल काबीले भने, ‘जो राज्यको स्वामित्वमा रहेको कम्पनी कतार एनर्जीको पनि प्रमुख छन् ।’

‘यी नतिजाहरूले हामीलाई उत्तरी क्षेत्रको पश्चिमी क्षेत्रबाट वार्षिक लगभग १६ मिलियन टनको उत्पादन क्षमताको नयाँ एलएनजी परियोजना विकास गर्न सक्षम बनाउँदछ,’ उनले भने ।

यसले कतारको उत्पादन क्षमता १४२ मिलियन टनमा पुर्‍याउनेछ, यस दशकको अन्त्य अघि नयाँ विस्तार पूरा भएपछि हालको उत्पादन स्तरबाट झन्डै ८५ प्रतिशत वृद्धि हुन जान्छ,’ अल काबीले जानकारी दिदैँ भने ।

कतार इनर्जीका प्रमुखले समयमै विस्तार पूरा भएको सुनिश्चित गर्न फर्मले इन्जिनियरिङ कार्यको साथ तुरुन्तै सुरु गर्नेसमेत उनले बताए ।

कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो ।

Previous Post

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

Next Post

सेन्सर बोर्डलाई चलचित्र निर्माता संघको सातबुँदे सुझाव

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
सेन्सर बोर्डलाई चलचित्र निर्माता संघको सातबुँदे सुझाव

सेन्सर बोर्डलाई चलचित्र निर्माता संघको सातबुँदे सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In