• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

    प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोदीको प्रशंसा पछि फिल्म ‘आर्टिकल ३७०’को टन्नै भयो टिकट बिक्री, ९९ रूपैयाँमा नै हेर्न पाइने

by
११ फाल्गुन २०८०,
0
मोदीको प्रशंसा पछि फिल्म ‘आर्टिकल ३७०’को टन्नै भयो टिकट बिक्री, ९९ रूपैयाँमा नै हेर्न पाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । कश्मीरको परिस्थितिमा आधारित फिल्म ‘आर्टिकल ३७०’ आज अर्थात २३ फेब्रुअरीमा रिलिज हुँदैछ । यामी गौतमको यो फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि उल्लेख गरेका छन् । त्यसपछि फिल्मको कलेक्शनमा उल्लेख्य उछाल आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अवस्था यस्तो छ कि रिलिज अगावै फिल्मले करोडौं रुपैयाँ कमाइसकेको छ ।

यो फिल्म जम्मू कश्मीरको स्थितिमा आधारित छ । र, यसले भारतको संबिधानको सबैभन्दा चर्चित धारा ३७० अघिको अवस्थाको बारेमा पनि बताउँछ । पीएम मोदीको उल्लेख गरिदिए पछि फिल्मको कमाइ बढेको देखिन्छ । यसका साथै देशभर चलचित्रको टिकट मूल्य ९९ रुपैयाँ मात्रै राख्ने निर्णय गरिएको छ । यस पछि, पहिलो दिनको संग्रह आफैंमा धेरै जबरदस्त देखिन्छ। फ्रेबअरी २१ सम्म धारा ३७० को ११ हजार टिकट बिक्री भइसकेको छ ।

सबै टिकटहरू वीभीआर इनबक्सका हुन् । बक्स अफिस अड्डाका अनुसार फिल्मको अहिलेसम्म ३५ हजार १५६ टिकट बिक्री भइसकेको छ । जसपछि फिल्मको कमाइ ३९.६८ लाख पुगेको छ । पिंकभिलाका अनुसार यस फिल्मले सुरूवातीमा नैं ४ देखि ५ करोड भारु कमाउने अनुमान गरेको छ ।

यो फिल्ममा यामी गौतमको महत्वपूर्ण भूमिका छ । जसले इन्टेलिजेन्स अफिसरको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको कथा जम्मू कश्मीरमा अनुच्छेद ३७० हटाएको र आतंकवादको वरिपरि घुमेको छ ।

फिल्ममा यामी गौतमले आतंककारीहरूसँग व्यवहार गर्ने र उनीहरूलाई समाप्त गर्ने जिम्मा लिएकी छिन । फिल्ममा उनको कश्मीर भारतको हिस्सा हो र रहिरहन्छ भन्ने संवाद पनि निकै हिट भएको छ ।

Previous Post

आजबाट भारतमा महिला प्रिमियर लिग हुँदै, शाहरूख खानको पनि उपस्थिति रहने

Next Post

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

सम्बन्धित खबर

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित
समाचार

३० भदौ २०८३,
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह
समाचार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

३० भदौ २०८३,
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
अन्तर्राष्ट्रिय

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

३० भदौ २०८३,
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

३० भदौ २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आर्थिक

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

३० भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

३० भदौ २०८३,
Load More
Next Post
डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In