• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका र चीनबीच ‘पाण्डा कुटनीति’ सार्थक, चीनले थप पाण्डा अमेरिकालाइ दिने

by
११ फाल्गुन २०८०,
0
अमेरिका र चीनबीच ‘पाण्डा कुटनीति’ सार्थक, चीनले थप पाण्डा अमेरिकालाइ दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । चीनले अमेरिकालाइ उपहार स्वरूप पाण्डा पठाउने भएको छ । चीनका अनुसार सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरसमेत गरेको छ ।

चीनका बिदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमार्फत भने, ‘चिनियाँ संस्थाहरूले अमेरिकाको सान डिएगो चिडियाखानासँग सम्झौता गरिसकेका छन् ।’ उनले अगाडी भनिन, ‘यो सम्झौता विशाल पाण्डा संरक्षणमा सहयोगको नयाँ चरणमा केन्द्रित रहेको छ ।’

उनका अनुसार चीनवाट पाण्डा पठाउनका लागि स्पेनको म्याड्रिड सहरको चिडियाखानासँग पनि एउटा सम्झौतामा हस्ताक्षर गरिएको छ भने बेइजिङले वाशिंगटन र भियनाका चिडियाखानाहरूसँग पाण्डाका लागि वार्ता गरिरहेको छ ।

चीनले लामो समयदेखि आफ्नो विदेश नीतिको उद्देश्यलाई अगाडि बढाउन ‘पान्डा कूटनीति’ को रूपमा विभिन्न देशहरूमा फ्लफी राजदूतहरूलाई खटाएको छ । तर, संयुक्त राज्य अमेरिकामा अन्तिम बाँकी रहेका पाण्डाहरू, जो हाल दक्षिणी शहर एटलान्टाको चिडियाखानामामा रहेका छन, ती भने २०२४ को अन्त्यसम्ममा चीन फर्किनेवाला छन् ।

तर गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले ‘चिनियाँ र अमेरिकी जनताबीचको मित्रताका दूत’का रूपमा नयाँ पाण्डा पठाउन सक्ने बताएका थिए। ह्वाइट हाउसले बाँस चपाउने पाण्डा थप पाउँदा खुसी हुने प्रतिक्रिया दिएको थियो ।

‘विशाल पाण्डाहरू चीनको राष्ट्रिय खजाना हुन् र संसारभरका मानिसहरूले तिनीहरूलाई गहिरो माया गर्छन्,’ माओले बिहीबार भनिन्, ‘हामी सम्बन्धित देशहरूसँग विशाल पाण्डाहरूको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगको नयाँ चरणको लागि तत्पर छौं ।’

वातावरणीय समूह विश्व बन्यजन्तु कोषकाअनुसार जंगलमा अनुमानित १८६० विशाल पाण्डाहरू मात्रै बाँकी छन्, र लगभग ६०० वटा पाण्डा केन्द्र र चिडियाखाना र विश्वव्यापी वन्यजन्तु पार्कहरूमा कैद रहेका छन ।

Previous Post

हजारौं इजरायली संस्थामा साइबर चुनौती बढ्यो

Next Post

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

सम्बन्धित खबर

रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

२० बैशाख २०८३,
निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
Load More
Next Post
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In