• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथा : नयाँ विधि

by
९ फाल्गुन २०८०,
0
लघुकथाः प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामप्रसाद पन्त

केही समय अघिको कुरा हो । एउटा घरमा मान्छे नभएको थाहा पाएर दुई जना चोर त्यस घरको गेटमा पुगे । दायाँ बायाँ हेरे । मध्यदिन, गर्मीको समय, बाहिर टन्टाल घाम लागेकोले पनि होला, वरिपरि पनि कोही मानिस देखिएनन् ।
सल्लाह अनुसार एउटा चोर घरको गेट बाहिरै बस्यो, अर्काे पर्खाल नाघेर भित्र पसी ताल्चा फोड्न थाल्यो ।
उसले बडो सावधानीपूर्वक सकेसम्म आवाज टाढा नपुग्नेगरी ताल्चा फो¥यो र घरभित्र पस्यो ।
त्यसै वेला पल्लो घरको बार्दलीबाट छिमेकी घरकी महिला गेटबाहिर उभिइरहेको मानिसलाई देखेर सोधिन्— ‘त्यस घरकालाई खोजेको हो बाबु ?’
चोर बोलेन ।
महिलाले फेरि भनिन्— ‘घरका मान्छेलाई खोजेको भए उनीहरू सबै कोरोना भएर अस्पताल भर्ना भएका छन् । कहिले सन्चो हुने हो र आउने हुन् थाहा छैन !’
त्यो मान्छे अझ पनि बोलेन ।
त्यसै वेला घरभित्रबाट चोर फुत्त बाहिर निस्क्यो र दुवै एकै साथ भागे ।
‘चोर ! चोर !! चोर !!!’ चिच्याइन् महिला ।
छिमेकी दुईतीन जना मानिस चोरको पछिपछि दौडे ।
एक जनाले झन्डै चोरलाई भेटाउनै लागेको थियो, चोरले ‘हाछ्यूँ’ ग¥यो र भन्यो— ‘कोरोना ! कोरोना !! मलाई कोरोना लागेको छ ।’
त्यसपछि त कसैले समाउने आँटै गर्न सकेनन् । खाली कराइरहे— ‘चोर….! चोर !!…’

Previous Post

पुटिनका विरोधी नाभाल्नीको शव अझै परिवारले पाएनन्

Next Post

अनुष्काले जन्माइन दोस्रो सन्तान, बिराट कोहली छोराको बाउ बने

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
अनुष्काले जन्माइन दोस्रो सन्तान, बिराट कोहली छोराको बाउ बने

अनुष्काले जन्माइन दोस्रो सन्तान, बिराट कोहली छोराको बाउ बने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In