चतुरेको बिहे भयो । भोलिपल्ट बाउचाहिँले उसलाई एकान्तमा बोलाएर सोधे—
बाबुः ओई चतुरे ! आजको तेरो रात कस्तो बित्यो त ?
चतुरेः के भन्नु बा (अलि मस्किँदै) ! मोरीले रातभरि यस्तो यस्तो व्यवहार गर्दै थिई कि मैले चाहेको भए जे पनि हुने थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













