• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथा : ठग !

by
७ फाल्गुन २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुरेशकुमार पाण्डे

“आउँनुहोस् ! जम्मा पचास रूपियाँमा थाली, दाल, सब्जी सलाद, पुडी । आनुहोस् ! आउँनुहोस् ! पेटभरी खानुहोस् !
दिल्ली रेलवाइस्टेसन्को नजिकै एकजनाले नेपाली भाषामा चिच्याउँदै ग्राहक बटुल्दै थियो ।
मित्ज्यू यतै खाऊँ है ? नेपाली होटल रहेछ— कालेले सेतेसँग भन्यो ।
हस् मितज्यू ! यहाँ भन्दा सस्तो त अन्त छैन होला ! सेते पनि कालेको समर्थन गर्दै बोल्यो । चिसोको मौसम आकासबाट सिमसिमे पानी पनि परिरहेको अवस्था ।
काले यताउता नजर घुमाउँछ र होटेलतिर लम्किन्छ । सेते पनि उसैको पछि–पछि हिँड्यो ।
ए भाई ! पचास रूपियाँको थाली हो नि ? काले त्यो कराइरहेको केटासँग सोध्छ ।
हजूर दाई ! बस्नुस्— उसले कुर्चितिर इसारा गर्दै सटिकमा भन्यो ।
दुबैले थाली लगाउँन अनुरोध गरे ।
खाँदा पुडी पातला दश÷दश वÞटा पुडी दुबैजनाले खाए ।
नजिकै नलमा हात धोए ।
बाहिर काउन्टरमा बिल बुजाउँन पुगे ।
कालेले आफ्नो खल्तीबाट एक सय भारू निकाल्यो ।
होइन मितज्यू म दिन्छु । सेतेले पर्स निकाल्यो र दिन थाल्यो ।
यह क्या है ?— उसले हिन्दीमा सोध्यो ।
दुई थालीको सय रूपियाँ होइन र ? सेतेले भन्यो ।
आप लोग बिस पुडी खाचुके हैँ । आपका बन्ता है पाँच सौका पुडी और दो सौ रूपियाका सब्जि सौ रूपियाका सलाद । जम्मा आठ सौ रूपियाँ ।
तपाईंहरूले बिस वÞटा पुडी खानुभयो । पाँच सय रूपियाको पुडी दुई सयको तरकारी र एक सयको सलाद । जम्मा आठ सय रूपिया ।
यो के भन्छ मितज्यू ? सेते झसिङ्गियो र काले तिर हेर्दै भन्यो ।
स्टेसनको नजिक ठग्छन् भन्ने त सुनेको थिएँ तर आज आफै पनि परियो ।
ए भाई ! तिमीले पचासको थाली भनेका थियौ त ? काले त्यो केटातिर हेर्दै सोध्यो ।
दाई एकथालीमा दुइटा पुडी हुन्छ । हजूरले बिसवÞटा खानुभयो । दश थाली भयन त ? उसले नाक मुख बिगार्दै प्याच्च भन्यो ।
दाङ घोराही १८

Previous Post

नारायणगढ-मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

Next Post

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

सम्बन्धित खबर

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
Load More
Next Post
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In