• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शाहरुख र सलमान एउटै फिल्ममा देखिएपछि….

by
४ फाल्गुन २०८०,
0
शाहरुख र सलमान एउटै फिल्ममा देखिएपछि….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका सुपरस्टार शाहरुख खान र सलमान खान दुवै–जना आफ्नो अभिनयले चर्चित छन्। उनीहरूको नामले नै फिल्म पनि हिट हुने गर्छ।

यदी सलमानका फिल्म फ्लप भएपनि सजिलै सय करोड कमाएकै हुन्छ।

शाहरुख र सलमानलाई ठूलो पर्दामा सँगै देख्दा उत्साहित हुन्छन् दर्शकहरू। उनीहरूको फिल्मले धमाका मच्चाउने जनविश्वास छ।

हालै चर्चित कमेडियन अभिनेता जोनी लिभरले दुवैको काम गर्ने शैलीको बारेमा कुरा बताएका थिए।

सन् १९९५ को ब्लकबस्टर फिल्म करण अर्जुनमा जोनी लिभर पनि शाहरुख–सलमानसँग देखिएका थिए।

हालै एक अन्तर्वार्ताका क्रममा जोनीले फिल्म करण अर्जुनको सेटमा पुराना दिन सम्झेका थिए।

यस क्रममा उनले शाहरुख खान र सलमान खानको कार्यशैलीमा ठूलो भिन्नता पनि औंल्याए।

जोनीका अनुसार सलमान खान आफ्नो काम आरामसँग गर्न रुचाउँछन्। सेटमा उनको स्वभाव एकदमै शान्त रहन्छ।

जोनीले सलमान खानको व्यवहारको प्रशंसा गर्दै अभिनेताले धेरै तनाव नलिने र आफ्नो कामप्रति हल्का दृष्टिकोण रहेको बताए।

त्यस्तै, शाहरुख खानको काम गर्ने शैली सलमान खानभन्दा निकै फरक छ। जोनीले भनेअनुसार शाहरुख आफ्नो काम गहिरो बुझ्छन् र धेरै समर्पित छन्।

उनी आफ्नो चरित्रको गहिराइमा डुब्छन् र चरित्रको बारेमा धेरै छलफल पनि गर्छन्।

शाहरुखको मेहनत पर्दामा प्रष्ट देखिन्छ।

जोनी लिभरका अनुसार उनी फिल्मका सबै सेटमा निकै रमाइलो गर्थे। तर, सलमान आराम गरेर आफ्नै संसारमा हराउँथे। उनले काममा धेरै तनाव लिएनन्।

करण अर्जुनलाई सबैले निकै मन पराएका थिए। यस फिल्ममा सलमान र शाहरुख पहिलो पटक सँगै देखिएका थिए। दुबैको यो ब्लकबस्टर फिल्मलाई राकेश रोशनले निर्देशन गरेका हुन्।

Previous Post

वास्तविक र कृतिम भिडियो छुट्याउन नसकिने किसिमको एआई सोरा सार्वजनिक

Next Post

शनिबार कुन देवी-देवताको पूजा गर्ने ?

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
आज शनिबार, यसरी गर्नुस् भगवान शनिदेवको पूजा

शनिबार कुन देवी-देवताको पूजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In