• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २७ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। आफ्नो बाटो बनाउनुपर्नेछ। अरुसँग अपेक्षा गर्नु गलत हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। यात्रामा खर्च हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। नसोचेको ठाउँबाट राम्रो लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। परिवारको साथ र सहयोग रहनेछ।

मिथुनः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ।

कर्कटः दिन सामान्य छ। व्यवस्थापन गर्न नजान्दा विवादको सामना गर्नुपर्ने छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन सामान्य राम्रो छ। रोगले सताउने योग छ। यात्रामा जोखिम रहेकाले सचेत हुनु राम्रो हुन्छ। पुराना साथीसँग भेट हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ।

कन्याः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग निको हुँदै जानेछ। गुरुबाट असहयोग रहे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

तुलाः दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिकः समय सामान्य राम्रो छ। आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप हुनसक्छ। कुरा काट्नेहरु सक्रिय छन्। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

धनुः दिन राम्रो छ। व्यापारबाट फाइदा हुनेछ। नयाँ ठाउँको या
त्रा रमाइलो बन्नेछ। शिक्षामा अगाडि बढ्ने उत्साह मिल्नेछ। परिवारको साथ राम्रो छ। रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्छ।

मकरः दैनिकी सामान्य राम्रो छ। बोलीको जालमा पर्ने जोखिम भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्र भने विवादित रहेको छ। तपाईंको काममा परिवार सकारात्मक छ।

कुम्भः दैनिकी सामान्य राम्रो छ। झुटा आरोप लाग्नसक्ने देखिन्छ। शनिदेवको छाया रहेकाले वर र पिपलको दर्शन गरेमा सबै काम सफल हुनेछ। परिवारमा खटपट हुनसक्छ। प्रेम सम्बन्धलाई संयमित भएर अगाडि बढाउनुपर्छ।

मीनः दिन राम्रो छ। माया मारेको धन प्राप्त हुनसक्छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ। परिवारबाट निरन्तर सहयोग हुनेछ। स्वास्थ्य र शिक्षामा राम्रो सफलता मिल्नेछ।

Previous Post

गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

Next Post

आज शनिबार, कुन भगवानको कसरी गर्ने पूजा ?

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
आज शनिबार, यसरी गर्नुस् भगवान शनिदेवको पूजा

आज शनिबार, कुन भगवानको कसरी गर्ने पूजा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In