• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

    गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज माघे औँसी, त्रिबेणी धाममा श्रद्धालुको घुइँचो

by
२६ माघ २०८०,
0
आज माघे औँसी, त्रिबेणी धाममा श्रद्धालुको घुइँचो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी पूर्व । पूर्वी नवलपरासीको पवित्र धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा आज माघे औसीँको मेला भर्न हजारौ श्रद्धालुको घुइँचो लागेको छ ।

हिन्दु मान्यता अनुसार विशेषगरी माघे औँसीको दिन त्रिवेणी धामस्थित नारायणी नदिमा स्नान गरेपछि सुर्यको अराधना गरेमा चिताएको मनोकामना पुरा हुने विश्वास रहेको छ । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको बिहार तथा उत्तर प्रदेश बाट आएका भक्तजनहरूको त्रिवेणी धाममा भिड लागेको छ ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीका घाटहरु स्नानका लागि व्यवस्थित बनाईको छ । मेलाको भिडभाडमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दे सुरक्षाकर्मिको सङख्या पनि बढाईएको छ भने उद्धारका लागी शसस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ ।

वाल्मीकि ऋषिको तपोभूमि त्रिवेणीधाममा माघे औँसीमा स्नान गरेर दान पुन्य गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । माघे औँसीको अघिल्लो दिन यहाँका मठमन्दिरमा रातभर जाग्राम बस्ने र औसीको दिन स्नानपछि पूजाआजा र दान गर्ने चलन रहेको छ ।

भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान र पूजापाठका लागि आउने गर्छन् । तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

Previous Post

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

Next Post

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सम्बन्धित खबर

कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा
आवाज

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

२० असार २०८३,
कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा
खेलमैदान

कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

२० असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
जीवन शैली

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३,
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
Load More
Next Post
सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In