• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

by
२६ माघ २०८०,
0
लगातार लामो समयसम्म ब्रा लगाइरहन होसियार !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाहिरी लुगा खरिद गर्दा आफूलाई सुहाउँछ कि सुहाउँदैन भनेर जति ख्याल गरिन्छ, भित्री बस्त्र खरिद गर्दा त्यसमा ध्यान दिइँदैन । पुरुषको तुलनामा महिलाहरु यस कुरामा सचेत हुनुपर्छ । किनभने उनीहरुले ब्रा तथा पेन्टीको खरिद गरिरहँदा त्यसको गुणस्तर, आफ्नो शारीरिक बनौट जस्ता धेरै कुरामा ख्याल गर्नुपर्छ । यदि त्यसो गरिएन भने भित्री बस्त्रले स्वास्थ्यमा समेत प्रभाव पार्छ ।
ब्रा बिभिन्न साइजको हुन्छ । आफूलाई कुन साइजको ब्रा फिट हुन्छ भन्ने कुरामा महिलाहरुले जानकारी राख्नैपर्छ । तर पनि आफ्नो ब्रेस्टको सही साइज थाहा नभएर हो कि, उनीलाई यसको असरबारे हेक्का नभएर हो कि ? किन हो महिलाले गलत साइजको ब्रा लगाइरहेका हुन्छन् ।
अर्काे महत्वपूर्ण कुरा भनेको बस्त्रको छनौट गर्दा त्यसको गुणस्तरमा ख्याल गर्नैपर्छ । धेरैजसो महिला त सस्तो ब्रा खरिद गर्न रुचाउँछन् । जबकी भित्री बस्त्र गुणस्तरिय हुनैपर्छ । गुणस्तरीय भएपछि त्यो तुलनात्मक रुपमा महँगो त हुने नै भयो ।
भित्री बस्त्र अर्थात ब्रा गुणस्तरीय हुनुपर्छ । उचित आकारको हुनुपर्छ । यस्तो ब्रा लगाउँदा कुनै असजिलो अनुभव हुनुहुँदैन । साथै त्यसले छालालाई असर पनि गर्नु हुँदैन । किनभने महिलाले निरन्तर लामो समयसम्म लगाइरहने ब्रा सही आकारको भएन भने त्यो असजिलो मात्र हुँदैन, त्यसले ब्रेस्टको आकार एवं सेपमा समेत असर गर्छ ।
छरितो देखाउनका लागि कतिले कसिलो ब्रा लगाउँछन् । यसले रक्त प्रवाहमा बाधा पु¥याउँछ । छालामा दाग बस्ने सम्भावना हुन्छ भने खुकुलो ब्रा लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । साथै ब्रेस्टको सेप पनि बिग्रन्छ । त्यसैले सही आकारको ब्रा लगाउनुपर्छ ।
ब्रा खरिद गर्दा त्यो आफ्नो ब्रेस्टमा फिट हुन्छ हुँदैन भन्ने कुरालाई बढी ख्याल गर्नुपर्छ । धेरै कसिलो वा धेरै खुकुलो ब्रा लगाउने गल्ती गर्नुहुँदैन । साथै सस्तोको लोभमा गुणस्तरहिन ब्रा पनि लगाउनु हुँदैन ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?
फिचर-ब्यानर

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

७ असार २०८३,
पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण
आवाज

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

७ असार २०८३,
धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
आवाज

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

७ असार २०८३,
बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
फिचर-ब्यानर

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

७ असार २०८३,
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
फिचर-ब्यानर

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

७ असार २०८३,
Load More
Next Post
गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In