• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा लाभ प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृषः दैनिकी राम्रो छ। लगानीबाट फाइदा हुनेछ। समाजले सम्मान गर्नेछ। रोजगारीमा प्रवेशको सम्भावना छ। धर्म छोडेमा पीडा भोग्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुनः चुपचाप काम गर्नुपर्ने समय आएको छ। आर्थिक क्षेत्र सबल छ। सामाजिक क्षेत्रमा झन्झट सुन्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेकाले नै शंका गर्ने जोखिम छ।

कर्कटः दिन सामान्य छ। झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। यात्रामा जोखिम रहेकाले गति नियन्त्रण आवश्यक छ। हनुमानको चिन्तन गर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। रोजगारीमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको मेहनतको प्रतिफल प्राप्त हुनेछ। परिवारमा भने विश्वासको अभाव देखिन्छ। दाजुभाइ र दिदीबहिनीले साथ दिनेछन्।

कन्याः दिन राम्रो छ। सामाजिक र आर्थिक क्षेत्रमा लाभ हुनेछ। गुरुबाट भने सहयोग नमिल्न सक्छ। धार्मिक क्षेत्रमा ध्यान जाने देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीमा घाटा हुनाले स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा लगानी अनावश्यक हुनसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन सामान्य छ। रोग, त्रास र भयले सताउने देखिन्छ। दुर्गा माताको दर्शन गरेमा काम सफल बन्नेछ। यात्रामा जोखिम हुने भएकाले सवारी साधन तीव्र गतिमा नचलाउनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनुः दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुला उद्योगको सुरुवात गर्ने दिन आएको छ। तपाईंको लगानीले प्रतिस्पर्धी शान्त हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मकरः समय राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्रमा कुरा काट्नेहरु सक्रिय छन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः समय सामान्य छ। आफ्नो निन्दा आफैले सुन्नुपर्ने छ। तपाईंले गाई र चरालाई दाना प्रदान गर्नु राम्रो हुन्छ। शिव भजन सुन्नुभयो भने दिन राम्रो हुनेछ। परिवारसँगको सम्बन्धले दिन रमाइलो बन्नेछ।

मीनः दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

Previous Post

शुक्रबारको दिन कुन देवी देवताको पूजा आराधना गरेमा आर्थिक लाभ हुन्छ ?

Next Post

भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’

सम्बन्धित खबर

महाभारतमा सात हजार कफीका बिरुवा वितरण
आर्थिक

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

३ जेष्ठ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

३ जेष्ठ २०८३,
भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव
फिचर-ब्यानर

भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

३ जेष्ठ २०८३,
चार दिनमा १६९ तीर्थालु भित्रिए
आर्थिक

चार दिनमा १६९ तीर्थालु भित्रिए

३ जेष्ठ २०८३,
आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?
समाचार

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

३ जेष्ठ २०८३,
आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए
समाचार

आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

३ जेष्ठ २०८३,
Load More
Next Post
भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’

भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In