• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नागरिकता किर्ते गरेर ६३ लाख ठगेको आरोपमा दुई जना पक्राउ

by
२५ माघ २०८०,
0
नागरिकता किर्ते गरेर ६३ लाख ठगेको आरोपमा दुई जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘युरोप पठाउँछु’ भनेर दुई जना युवकले ६३ लाख रुपैयाँ ठगेका छन् । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) मिलन केसीले बताए ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भएर ललितपुर बस्ने राम सेवक सिंह छन् । रामेश्वरका बहिनी ज्वाइँ हुन्, २७ वर्षीय राम सेवक सिंह । ज्वाइँ र जेठान मिलेर लामो समयदेखि ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आफूलाई सरोज यादव र नागेन्द्र यादव भनेर चिनाउने रामेश्वरले अर्काको नामको नागरिकतामा ज्वाइँ राम सेवक सिंहको फोटो टाँसेर ठगी धन्दा चलाएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । उनीहरुले सरोज यादव र नागेन्द्र यादवको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । सो नागरिकताबाट बैंक खाता संचालन गरेर कन्सल्टेन्सी समेत स्थापना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

चितवनमा आरोपीहरुले ‘गढिमाई कन्सल्टेन्सी’को नाममा ठगीधन्दा चलाएको अनुसन्धानमा संलग्न डिएसपी गोविन्द पन्थीले बताए । आरोपीहरुले पीडितहरुलाई ‘युरोपीयन मुलुक पठाउँछौँ र त्यहाँ जान ७ लाख लाग्छ’ भनेर लोभमा पारेका थिए । युरोपमा पुगेपछि १ लाख ५५ हजार कमाई हुने जागिर पाइन्छ भनेरपछि आफूहरूले रकम दिएको पीडितहरुले प्रहरीलाई बताएका छन् ।

Previous Post

पाकिस्तानमा आज आम निर्वाचन, सुरक्षाव्यवस्था कडा

Next Post

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला

सम्बन्धित खबर

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
Load More
Next Post
बाँसको सिन्का उत्पादन गर्दै काठेखोला

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In