• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

    सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ज्योतिषशास्त्र विज्ञान पनि हो ’

by
२४ माघ २०८०,
0
‘ज्योतिषशास्त्र विज्ञान पनि हो ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ। उनी सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो। ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाएका छन्।

भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफूले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उनले बताए। ‘हरिद्वारमा संस्कृति पढे। त्यसपछि विद्यालय गइएन। घरमै बुबासँग बसेर ज्योतिष विद्या सिके’, जोशीले भन्नुभयो, ‘बुबा बितेपछि २५ वर्षअघिदेखि ज्योतिषी कर्ममा लागेको छु।’ उनको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न आउनेको भीडभाड नै लाग्ने गरेको छ।

सीमावर्ती भारतीय क्षेत्र बनबासा, टनकपुर, खटिमा र रुद्रपुरलगायत ठाउँबाट पनि मानिसहरु आउने गरेका छन्। ‘हाम्रो पुर्खाले पाँच सय वर्षअघिदेखि ज्योतिषी कर्म थाल्नुभयो। यो पेसा अहिलेसम्म पनि निरन्तर छ’, उहाँले भन्नुभयो, ‘मसम्म आइपुग्दा ज्योतिषी कर्म थालेको ३८औँ पुस्ता हो। यति लामो इतिहास जोगाउनु उपलब्धि र चुनौती दुवै हो।’

उनले अँठोला पञ्चाङ्ग समेत प्रकाशित गर्दै आएका छन्। ‘चाररपाँच वर्ष बुबाले हातले लेखेरै पञ्चाङ्ग बनाएर बाँडे। पछि सुदूरपश्चिमबाट पहिलो पटक पञ्चाङ्ग दर्ता गराएर अनुमति लियौँ’, उनले भने, ‘त्यसपछि निरन्तर पञ्चाङ्ग प्रकाशित गर्दै आएका छौँ।’

यसलाई निरन्तरता दिन र परिवारको ज्योतिषी विरासतलाई जोगाइराख्न मुरलीधर अहिले आफ्ना छोरा, नातिनातिनालाई पनि ज्योतिषी कर्म सिकाउनुहुन्छ। ‘ज्योतिषशास्त्र विज्ञान हो। यो भएन भने संसार नै चल्दैन’, उनले भने, ‘आस्था र विश्वासले यसलाई चलाएको छ।’

Previous Post

गैंडाको आक्रमणबाट एक जना घाइते

Next Post

‘रोजगार कार्ड’को लागि भौतारिरहेको एउटा गाउँ

सम्बन्धित खबर

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
समाचार

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

१८ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ असार २०८३,
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
फिचर-ब्यानर

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

१८ असार २०८३,
इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश
खेलमैदान

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१८ असार २०८३,
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
Load More
Next Post
‘रोजगार कार्ड’को लागि भौतारिरहेको एउटा गाउँ

‘रोजगार कार्ड’को लागि भौतारिरहेको एउटा गाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In