‘लोबस्टर’ नामक झिँगेमाछा अनौठो जीव हो । यसका आँखा अरु प्राणीको जस्तै दुई वटा मात्र हुन्छन् । तर प्रत्येक आँखामा १३,००० लेन्सहरु र १३,००० नै स्नायु तन्त्रहरु हुन्छन् । यदि कुनै कारणले यसको कुनै आँखा नष्ट भयो भने अर्काे नयाँ आँखा पैदा गर्ने विचित्र क्षमता हुन्छ । नयाँ आँखा पनि उस्तै १३,००० लेन्ससहित स्वतः पैदा हुने गुण यसमा हुन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













