• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडो मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

by
२३ माघ २०८०,
0
चिसोबाट बच्न अपनाउनुस यस्ता उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मौसम बदलिएसँगै धेरैजसो रोग पनि साथै लागेर आउँछन् । केही मात्रामा सावधानी अपनाउने हो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् :

शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै रुघा, खोकी तथा ज्वरो जस्ता समस्याले भेट्छ । यो भाइरल इन्फेक्सन हो । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ ।

टन्सिलको समस्या आमरूपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन सक्छ । यो समस्या भएमा घाँटीमा दुखाइ महसुस, खाना खान, बोल्न समस्या, ज्वरो आउने हुन सक्छ । यसबाट बच्न चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नुहुँदैन ।

दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्न सक्छ । अतः दमका रोगीहरू एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ । वृद्ध–वृद्धाको हड्डी कमजोर हुने भएका कारण चिसोले बढी प्रभावित गर्दछ । अर्थराइटिस, सानो जोर्नीमा दुखाई, घुँडाको दुखाइ असहनीय हुन्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । केसम्म चिसो हावामा बाहिर निस्किने गर्नुहुँदैन । दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ । औषधि चिकित्सकको सल्लाहविना बीचमा छाड्नुहुँदैन ।

तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानुहुँदैन । बाइक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ । कोल्ड ड्रिंक, आइसक्रिमबाट टाढा रहनुपर्छ । यस मौसममा केटाकेटी र बुढापाकाको विशेष ख्याल राख्नुपर्छ ।

Previous Post

‘पुल बन्न थालेपछि खुसी’

Next Post

गर्भवती प्रहरीलाई छुट्टै पोसाक

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
गर्भवती प्रहरीलाई छुट्टै पोसाक

गर्भवती प्रहरीलाई छुट्टै पोसाक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In