• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
९ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। श्रमको प्रशंसा हुनेछ। हरेक क्षेत्र सफल भए पनि पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा खर्च बढेर जानेछ। अन्य क्षेत्र सामान्य छन्।

वृषः दैनिकी सुन्दर छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। मनमा नयाँ सिर्जना हुनेछ। परिवारले परीक्षा लिइरहेको समय हो। तपाईंले नबोलेर जित्नुपर्ने देखिन्छ।

मिथुनः आजको दिन सुखद् छ। हरेक क्षेत्र अब्बल हुने योग छ। शिक्षाको क्षेत्रमा नाम, दाम र सम्मान पाउने योग रहेको छ। ठुलो भाग खोज्ने बानीले घाटा हुनेछ। परिवारको कुरा सुनेर रुष्ट हुने योग रहेको छ।

कर्कटः दैनिकी राम्रो छ। व्यापारबाट फाइदा हुन्छ। हरेक ग्रहगोचर अब्बल छन्। दुई वटा ग्रह राहु र केतुको छाया पारेका कारण अशान्ति सहनुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग रहने छ।

सिंहः दिन सामान्य राम्रो छ। ग्रह गोचर अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। परिवारको नाममा खर्च गर्नाले घाटा हुने देखिन्छ।

कन्याः समाजमा प्रतिष्ठा मिल्नेछ। प्रतिस्पर्धी धेरै भए पनि तपाईंको सफलता निश्चित छ।परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रम गरेको क्षेत्रमा प्रतिफल प्राप्त हुनेछ।

तुलाः समय राम्रो छ। गुमेको धन हात लाग्ने समय छ। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो प्रतिफल मिल्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको साथ र सहयोग रहने छ।

वृश्चिकः दिन सामान्य छ। हरेक क्षेत्रमा बाँधा र अड्चन आए पनि मादक पदार्थ सेवन नगरेमा दिन सफल हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ। आजको दिन ठुलो काममा हात नलगाउनु नै राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन खुशी हुनेछ। धर्ममा मन जाने देखिन्छ। बोल्दा ख्याल नगर्नाले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्र राम्रो छ। परिवारको साथ र सहयोग रहनेछ।

मकरः दैनिकी सामान्य छ। हरेक क्षेत्र विवादित रहेका छन्। व्यवहार गर्दा चनाखो बन्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आज थोरै बोलेर जित्नु पर्नेछ।

कुम्भः दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्र अब्बल रहेको छ। संघर्षको प्रतिफल प्राप्त हुने योग रहेको छ। सम्मान गर्ने व्यक्तिसँग भेट हुनेछ।

मीनः दिन समय राम्रो छ। सञ्चित धन संरक्षण गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिने छन्। राम्रो कामको प्रशंसा गरेको सुन्न पाइने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

मङ्गलबार गणेश भगवान्को विशेष दिन

Next Post

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

सम्बन्धित खबर

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
Load More
Next Post
‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In