• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राम मन्दिरको प्राण प्रतिष्ठामा नेपालबाट को को पुगे ?

by
७ माघ २०८०,
0
राम मन्दिरको प्राण प्रतिष्ठामा नेपालबाट को को पुगे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा निर्माणाधीन हिन्दुहरूका आराध्य देव रामको निर्माणाधीन मन्दिरको सोमबार विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमार्फत मन्दिरको प्राणप्रतिष्ठा हुन लागेको हो । समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहनेछ ।

समारोहका लागि सुरक्षा व्यवस्थामा कडाइसहित मन्दिर क्षेत्र झकिझकाउ पारिएको छ । उक्त क्षेत्रमा भक्तहरूको घुइँचो लागेको छ ।

मन्दिरको प्राणप्रतिष्ठा समारोहमा सहभागिताका लागि माता सीताको माइती धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायत अयोध्या पुगिसकेका छन् ।

को-को गएका छन् नेपालबाट ?
-जानकी मन्दिरका महन्थ रामतपेश्वर दास
-जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास
-विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य
-झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज
-देवघाटका तीन मुख्य महन्थ
-बराहक्षेत्रस्थित चतराधामबाट सिद्धबाबा भनिने कृष्ण गिरी
-पशुपति क्षेत्र विकास कोषका मूल भट्ट
-पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव
-पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली
-पूर्वआईजीपी अच्युतकृष्ण खरेल
-विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद
-केही सञ्चारकर्मीहरू

Previous Post

करिश्मा मानन्धर भन्छिन्– कुनै धर्मगुरू नैतिक हिसाबले कानुनको फन्दामा पर्न नपरोस्

Next Post

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In