• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर

by
६ माघ २०८०,
0
कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कुवेतले सन् २०२० पूर्व भिसा उल्लंघन गर्ने विदेशी कामदारलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्ने अवसर दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय संकल्प नं। २६–२०२४ जारी गर्दै सन् २०२० अघि बसोबास कानुन उल्लंघन गर्ने विदेशीहरूलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्न अवसर प्रदान गर्ने लक्ष्य राखिएको जनाएको हो ।

यो निर्देशन रिजोल्युसन नम्बर २८८–२०२० को खारेजपछि आएको हो, जसले वैध निवास अनुमतिबिना देश निकाला गर्नेहरूलाई अनिवार्य गरेको थियो । त्यहाँको डिक्री–कानुन नम्बर ३८–१९८० को छानबिन पछि, सिभिल र वाणिज्य प्रक्रिया कानुनको कार्यान्वयनलाई सम्बोधन गर्दै मन्त्रीस्तरीय संकल्प नं। २८८–२०२० को पुनः मूल्यांकन गरी वैध आवास अनुमति वा म्याद समाप्त भएको निर्णय नभएका आप्रवासीहरूलाई देश निकाला गर्ने प्रोटोकलहरूको रूपरेखा उपसचिवले कार्यभारका लागि पेस गरेको प्रस्तावका आधारमा बनाइएको हो ।

प्रस्तावको दफा १ ले माथि उल्लिखित संकल्प नम्बर २८८–२०२० रद्द गरेको घोषणा गर्छ । दफा २ ले कार्यवाहक उपसचिवलाई यो निर्णय कार्यान्वयन र लागू गर्न आदेश दिएको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार रेसिडेन्सी विभागहरूले उल्लंघनकर्ताहरू प्राप्त गर्न थालेका छन्, जसले पहिले ‘नो अब्जेक्सन सर्टिफिकेट’ प्राप्त गर्न रेसिडेन्सी मामिला अनुसन्धानकर्ताहरूसँग परामर्श गर्नुपर्छ । त्यसपछि उनीहरूको निवास अनुमतिको नवीकरण गर्न ६ सय कुवेती दिनार जरिमाना तिर्नुपर्छ ।

यसअघि कोभिड–१९ को अवधिमा जरिमाना नतिरीकन देश छाड्न अनुमति दिएपछि त्यस्ता आप्रवासी उल्लंघन गर्नेलाई कानुनी आवास प्राप्त गर्न प्रतिबन्ध लगाइएको थियो । कानुन उल्लंघनका क्रममा पक्राउ परेकाहरूलाई देश निकाला गरिने जनाइएको छ ।

कुवेतले विभिन्न समयमा गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिमाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समयसीमाभित्र पनि नफर्किएकाहरूविरुद्ध कडा कदम चाल्दै गिरफ्तार कार्य जारी राखेको छ ।

पछिल्लो समय कुवेतमा लागूऔषध दुव्र्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीहरूलाई जेलमा राख्ने गरिएको र जेल सजाय सकिएपछि देश निकाला गरिँदै आएको बताइएको छ । विभिन्न पेसा गरी कुवेतमा करिब १ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Previous Post

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

Next Post

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

सम्बन्धित खबर

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
समाचार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१२ भदौ २०८३,
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
समाचार

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

१२ भदौ २०८३,
Load More
Next Post
मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In