• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आईइसी डिजाइनर रनवे सिजन–१३ मा २४ मोडल

by
५ माघ २०८०,
0
आईइसी डिजाइनर रनवे सिजन–१३ मा २४ मोडल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईइसी कलेजले काठमाडौंमा आयोजना गर्न लागेको फेसन शो ‘आईइसी डिजाइनर रनवे’ को सिजन–१३ का लागि २४ मोडल छानिएका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भएको अडिसनबाट १८ महिला र ६ पुरुष गरी २४ मोडल छनोट भएका हुन् ।

आयोजकका अनुसार अडिसनमा ३ सय ५० जनाभन्दा बढी मोडलको सहभागिता थियो ।

अडिसनका निर्णायक अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, मिस्टर नेपाल विजेता समर्पण कार्की, आईइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापालगायतले २४ मोडल छनोट गरेका हुन् ।

छनोट भएका मोडलले आगामी चैत १६ गते होटल याक एण्ड यतिमा आयोजना हुने आईइसी डिजाइनर रनवेमा ¥याम्पमा प्रस्तुति दिनेछन् ।

शोमा विभिन्न देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता हुने जनाइएको छ । फेसन शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गर्दैछ ।

आईइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार यसपटकको शोमा आईइसी कलेजका २०२१ ब्याजका बिद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।

Previous Post

८७ लाख बराबरको पोटास खाद सहित १३ वटा ट्रक प्रहरीको नियन्त्रणमा

Next Post

विश्वको सबैभन्दा ठूलो हिमशिला पग्लिदै

सम्बन्धित खबर

लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु
फिचर-ब्यानर

बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

११ भदौ २०८३,
Load More
Next Post
विश्वको सबैभन्दा ठूलो हिमशिला पग्लिदै

विश्वको सबैभन्दा ठूलो हिमशिला पग्लिदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In